ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस
Advertisement
''
Download
Sunday, 13 April 2014
विश्वलाई झड्का : एक महिना देखि हराइएको मलेसियन विमान अपहरणमा,
एजेन्सी ३० चैत । गत मार्च ८ देखि हराइएको मेलेशियन विमान MH370 अपहरण भएको छ । रुसी न्युजपेपरले एक महिना अघिदेखि बेपत्ता भएको विमान पाकिस्तान-अफगानिस्तान बोर्डरको नजिक कंधारमा भएको बताइएको छ । एक महिना देखि विमानलाई आतंकबादीले अपहरण गरेको थियो । न्युजपेपर सुत्रले यसमा पाइलटलाई इन्सट्रक्सन दिने आतंकवादीको नाम थाहा पाएको बताएको छ । उसको नाम ‘हिच’ रहेको समाचारमा जनाइएको छ । हराइरहेको विमान पाकिस्तान-अफगानिस्तान बोर्डर नजिकै रहेको छ । विमान पहाडि इलाकामा छ र ल्याण्डिङ हुँदा यसको एउटा पंखा भाचिएको सममाचारमा जनाइएको छ । सबै यात्रु भने सुरक्षित छन तर उनीहरुलाई भोकै राखिएको छ । प्रकाशित खबरमा गुप्तचर र गुप्तचर एजेन्सीको नाम भने बताइएको छैन। यसमा भनिएको छ, प्लेनलाई एक बंकरमा लुकाएर राखिएको छ र यसमा सबार २० एशियाली विसेषज्ञहरुलाई बन्धक बनाइएको छ ।
No comments:
Post a Comment