ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Tuesday, 23 October 2012

गुप्ताङ्गको सफाई

१. पिशाव फेरी सकेपछि सफा पानीले चिप्लो पदार्थ नगएसम्म मिची मिची धोएर ट्वाईलेट पेपरले योनी (लिङ्ग) पुछेर ओभानो पार्नुहोस् । २. गुप्ताङ्गको छेउछाउ टाइट कपडा, फोहोर, गन्ध, केमिकलयुक्त सावुन सर्फ जस्ता पदार्थ प्रयोग नगर्नुहोस् । ३. गुप्ताङ्गमा हावा जरुरी छ । खुला कपडा प्रयोग गर्नुहोस् । ४. महिला महिनावारी भएको समयमा प्याड छिटो छिटो फेर्नुहोस् । चिसो र भिजेको कपडाबाट योनी जोगाउनुहोस् । योनी सधैं सफा र ओभानो राख्नुहोस् । ५. कट्टु (पेन्टी) टाईट नलगाउनुहोस् । (महिला) जरुरी मात्र लुज र सिल्कको पेन्टी लगाउनुहोस् । ६. सम्भोग गरीसकेपछि टुक्रुक्क बसेर योनी (गुप्ताङ्ग) धोएर ट्वाईलेट पेपरले पुछेर ओभानो पार्नुहोस् । ७. नुहाई सके पछी दिशा, पिशाब धोई सके पछी २ पसर मिनेरल वाटरले गुप्ताङ्ग र मलद्धार पानीले पखालेर पुछ्नुहोस् ।

No comments:

Post a Comment