भदौ ३१ भारतीय टोलिभिजन जिटिभीको प्रशारण बन्द नगरेको भन्दै नेकपा माआबादीका कार्यकताद्धारा काठमाडौको अनामनगर स्थित नेपाल केवल टेलिभिजन महासंघको कार्यालयमा तोडफोड गरेका छन ।भारतिय टेलिभिजन जिटिभिले बुद्ध भारतमा जन्मेका हुन भन्दै भ्रामक प्रचार गर्ने बुद्ध टेलिसिरियल मार्फत कुप्रचार गरेका बिरोधमा माओवादीले जिटिभि प्रसारणमा रोकका लागी आवाहन लाइ बेवास्था गरेको भन्दै माओवादी कार्यकर्ताहरु कार्यलयमै पुगी तोडफोडमा गरेका छन् ।
उनीहरुले नेपाल केवल टेलिभिजन महासँघको कार्यालयमा रहेका कम्यूटर, टेलिफोन, फर्निचर लगायतका सामान तोडफोड गरेका छन् ।




No comments:
Post a Comment