ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 18 January 2014

जहाँ कुकुर संग गरिन्छ बिबाह

दिल्ली – भारतको छत्तिसगढ राज्यका कोरवा जिल्लाको मुंडा समाजमा एक अनौठौ परम्परा छ । त्यहाँ ग्रहदशा मेटाउनका लागी बच्चाको बिवाह कुकुरसँग गरिन्छ ।

त्यो समुदायमा ग्रह दशा मेटाउने नाममो माघे संक्रान्ति दिन वा मकर संक्रान्त्रिका दिन बच्चाको बिवाह कुकुरसँग गर्ने चलन छ ।

त्यो समाजका यस्तो मान्यता छ कि जब बच्चाले आमा दुधेबालकले दाँत पहिला आउदाँ नै उसमाथी ग्रहदशा लाग्ने गर्दछ । त्यस कारण पाँच बर्षभन्दा अगाडी नै बच्चाको बिवाह कुकुरसँग गर्नुपर्छ ।

बिवाहका बेला बच्चा र कुकुरलाई पराम्परागत पहिरन पहिरिन्छ र दुलाह – दुलहीका रुपमा भब्य रुपमा बिवाह गरिन्छ ।

त्यो बिवाहमा महिलाहरुले पराम्परागत गित बाजागाजा सहित बिवाह गरिन्छ । कुकुरको खुट्टा धोएर घर भित्र ल्याइन्छ र रातभर रतौली मनाइन्छ ।

यो चलन मुडा समाजमा परम्परादेखि चल्दै आएको छ ।
भिडियो हेर्न तलको बक्स मा किल्क गर्नुहोस

No comments:

Post a Comment