आगलागीमा परी भारत विहार मनथपुरका विजय गुप्ता र उनकी पत्नी शारदा गुप्ताको मृत्यु भएको बुद्धनगर प्रहरी विटका सई नन्दराम पाठकले जानकारी दिए । गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको पाठकले वताए । मृतक गुप्ताले बानेश्वरमा तिरुपती मिठाई पसल सञ्चालन गर्दै आएका थिए ।
आगलागीको कारण भने खुल्न नसकेको सई पाठकले जानकारी दिए । कोठामा सुतिरहेका समयमा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । घटनावारे थप अनुसन्धान भइरहेको पाठकले वताए । प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ
भिडियो हेर्न तल बक्स मा किल्क गर्नुहोला
No comments:
Post a Comment