ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Tuesday, 11 March 2014

भारु बलियो, डलर सस्तियो

२७ फागुन काठमाडौं । डलरसँग भारतीय मुद्रा (भारु) बलियो हुँदा नेपाली दरुपैयाँसँग पनि डलर केही सस्तो भएको छ ।
भारुसँगको नेपालको स्थिर विनिमय दर भएकाले यस्तो भएको हो । 


भारतीय बजारमा मंगलबार प्रतिडलर ६१ भारु रहेको छ ।
वाणिज्य बैंकहरुले मंगलबार ९७ रुपैयाँ ५० पैसामा डलरको कारोबार गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको मंगलबार विनिमयमा प्रतिडलर ९७.०७ रुपैयाँमा खरिद गरी ९७.६७ रुपैयाँ विक्री मुल्य तोकेको छ ।

No comments:

Post a Comment