ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 16 March 2014

७० वर्षे पुरुषले लिंगमा १० इन्चको स्टिल छिराए पछी निकाल्न नसक्दा डाक्टर को सरन मा पुगे

एक ७० वर्षीया पुरुषले यौन सुख पाउने आसामा १० इन्च लामो स्टिलको काँटा आफ्नो लिंगको भित्र मूत्र नलिमा छिराएका छन् ।  यो काँटा उसको हातबाट छुटेपछि लिंगभित्रै अड्किएको थियो । ती ७० वर्षे बृद्ध  काँटा ननिस्कीएपछि १२ घण्टा पछि डाक्टरकोमा शरण लिन पुगेका थिए ।


शुरुमा त डाक्टरहरु नै अलमलमा परे की त्यस्तो घटना कसरी भयो भनेर । जब ती बृद्धले घटनाबारे बताएपछि  त्यसपछि सबैभन्दा पहिला डाक्टरले एक्सरे गरेर काँटाको लोकेशन  ट्रेस हेरेका थिए । त्यसपछि डाक्टरहरुले निकै प्रयास गरेर लामो समयपछि उनको लिंगमा छिरेको स्टिलको काँटा निकालिदिएका थिए । त्यसको केही समयपछि उनको डिस्चार्ज गरिएकेा थियेा  । उसको अब कुनै  दीर्घकालिन चोट  पनि नआउने डाक्टरले बताएका छन् ।

यो घटना हो विकसित राष्ट्र अष्ट्रेलियाको । त्यहाँको कैनबरा क्षेत्रका एक डाक्टरले  एक मेडिकल जर्नलमा यस घटनाको सार्वजनिक गरेका हुन् । सोधपुछ गर्दा ती विरामीले आफूले यौन सुखका लागि यस्तो काम गरेको बताएका छन् । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार  विश्वमा लिंगभित्र यसरी विभिन्न वस्तु छिराउने काम कमै मात्र हुन्छन् ।

No comments:

Post a Comment