बिराट नगर विमानस्थल को खर बारी मा आगो लागे पछि निभाउदै (भिडियो सहित )
विराटनगर, वैशाख ९ । विराटनगर विमानस्थलको खरबारीमा आज दिउँसो आगलागी भएको छ । विमानस्थलको रनवे वरपर रहेको करिब ३ विगा क्षेत्रफलमा फैलिएको खरमा आगलागी भएको हो ।आगलागीका कारण विमान उडान तथा अवतरणमा समस्या भएको थियो । काठमाडौंबाट गएका विमान अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएका थिए ।दुई घण्टापछि इटहरी र विराटनगरबाट गएको दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
इमेज खबर
....
Recent Updates
Recomment to Your Friends
No comments:
Post a Comment