१० बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताका लागि आफुले जिल्ला जिल्लामा गई पुजा अर्चना गर्न लागेको बताउनु भएको छ । बाराको सिसहनियामा रहेको सुरेश्वरनाथ महादेव मन्दिरमा पुजा गर्न पुग्नुभएका पूर्वराजाले जनताहरुको सुःख, शान्तिका लागि आफु पुजापाठमा ब्यस्त रहेको बताउनु भयो ।उहाँले भारतमा हिन्दुवादी नेता नरेन्द्र मोदीको शासन आउने र नेपालमा पनि त्यसको प्रभाव गर्ने दावी गर्दै चाडै नै राजसंस्था फर्कने विश्वास व्यक्त गर्नु भयो ।
पुर्वराजाको स्वागतमा त्यहाँका स्थानियबासीहरुले राजा आउँ देश बचाउ भन्ने बिभिन्न नाराहरु लगाएका थिए । पूर्वराजाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यापक रुपमा परिचाल गरिएको थियो ।
नया नया समाचार को लागि यहाँ हेर्नु होला >>> जानिराखौ . कम
|
'' Download |




No comments:
Post a Comment