ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 13 April 2014

तनहुँको दमौलीमा श्रीमती बोक्ने प्रतियोगिता (भिडियो)

क्षेत्रीय होटल संघ तनहुँले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको नयाँ वर्ष महोत्सवका अवसरमा आईतबार सम्पन्न श्रीमती बोकेर दौडने प्रतियोगितामा अर्जुन गिरीको जोडी प्रथम भएको छ ।
दमौली खेल मैदानमा सय मिटर दूरीको दौडमा अर्जुन गिरी र उनकी श्रीमती विष्णुमाया गिरी प्रथम भएका हुन् । प्रतियोगितामा धर्मराज खड्का र उनकी श्रीमती सूचना खड्का द्वितीय र सूर्यकुमार श्रेष्ठ र उनकी श्रीमती मिना श्रेष्ठ तृतीय भएकी
छन् । प्रतियोगितामा १३ श्रीमान–श्रीमतीको सहभागिता रहेको थियो । प्रथम हुन सफल जोडीले नगद रु। ५ हजार प्राप्त गरेका छन् भने द्वितीय र तृतीय हुने जोडीले बाटा र बाल्टी प्राप्त गरेका छन् ।

''
Download


''
Download

No comments:

Post a Comment