ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Tuesday, 20 May 2014

सम्भोग गर्ने नयाँ तरीका : जानी राखौ

सेक्सका नयाँ पोजिसन, नयाँ स्टाइलहरुका बारेमा जान्न तपाई पनि उत्सुक हुनुहुन्छ होला हैन त ।
सेक्सकाबारेमा गरिएका नयाँ सर्वेक्षणहरुका परिणाम आउना साथ सबैलाई चासो हुन्छ कि कस्तो रैछ त वास्तविकता भन्नेबारेमा ।
हालै अस्ट्रेलियामा गरिएको एक सर्वेले बताए अनुसार,  कपल्सलाइ ९० मिनेटको लेट नाइट डेटिङका लागी प्रोत्साहित गरिएको थियो ।  यसको नतिजा निकै राम्रो निस्किएको छ ।
सर्वे पछि करिब ५०० जना महिलाहरूसंग उनको डेटिङ एक्सपेरिएन्स र उनीहरूको एडभेन्चरका बारेमा सोधिएको थियो । यस क्रममा महिलाहरूसंग २० सेक्सुअल प्रश्नहरू सोधिएको थियो, जसमा महिलाहरूलाइ ६ वटा अप्सन्सहरू दिइएको थियो ।

यी ६ वटा अप्‍शन्समा महिलाहरूलाइ मल्टीपल अप्‍शन्स छान्न सक्नेथिए । यि सेक्सुअल फेन्टेसी प्रस्नहरूमा इन्टरेस्टिङ्ग, सेक्सी, रोमान्टिक, एडभेन्चर, अनौठो र स्पान्टेनियस जस्ता जवाफहरू दिनु पर्ने थियो ।
पुरुषहरूको प‌‌‌त्रिका मेन्स हेल्‍थमा छापिएको यस सर्वे मार्फत महिलाहरूको अनुभव र उनीहरूको जुन फेन्टेसी अगाडी आयो, जुन निकै अचम्मित पार्ने खालको थियो ।
के चिजले महिलालार्इ धेरै आकर्षक र सेक्सुअली सन्तुष्ट बनाउने गर्दछ  त ?

 सर्वेमा प्रयोग गरिएका प्रश्नहरूलार्इ लिएर वैकल्पिक जवाफ मागिएको थियो :

– तीन दिन सम्म तीन फरक–फरक ठाउँमा सेक्स गर्नु
–  आफ्नो सेक्सुअल फेन्टेसीलाइ पार्टनरसंग साट्नु
–  नयाँ सेक्स पोजिशन ट्राई गर्नु
–  नयाँ सेक्स टोयजलाइ ट्राई गर्नु
–  पार्टनरका साथमा बबल बाथ लिनु
–  नयाँ लन्‍जरी लगाउनु
–  सेक्सका क्रममा रोल प्ले गर्नु
–  नहाउने बेला टवेल बाहिर भूल्नु
–  पार्टनरका साथमा इरोटिक नोवेल पढनु
–  पार्टनरका साथमा मसाज लिनु–दिनु
–  पार्टनरलाइ कुनै कारण बिना फूल दिनु
–  पार्टनरका साथमा सरप्राइज डेटमा जानु
–  पार्टनरको लन्चमा लव नोट राख्नु
–  साथमा शहरमा घुम्नु
–  पार्टनरका साथमा नयाँ शहरमा घुम्नु
–  स्काईडाइविङ
–  रक क्लाइम्बिङ
–  पार्टनरका साथमा डान्स गर्नु
–  पार्टनरका साथमा पिकनिक जानु
–  पार्टनरका साथमा डिनर बनाउनु
थप जानकारी

''
Download

No comments:

Post a Comment