ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 2 June 2014

श्रीमान बिदेशमा हुँदा जेठाजुको पेट बोकेर शिशुलाई खाल्डोमा पुर्याए ....

१९ जेठ, सोलुखुम्बु ।
लोग्ने विदेशमा भएको समयमा जेठाजुसँग अवैध सम्वन्ध राखेकी महिलालो शिशु जन्माएपछि सोलुखुम्बुमा यो घटना सर्वाधिक चासो र चर्चाको विषय बनेको छ ।

दुखको कुरा श्रीमान् बिदेश भएको समयमा आफ्नै जेठाजुसंग अबैध यौन संबन्ध राख्दा राखेर बच्चा जन्माएकी तिङला ७ की ३६ बर्षिय बिना भुजेलले शिशुको हत्या गरेर जमिनमा गाडेकी छिन् । भुजेलले जेठ १० गते शिशुलाई जन्म दिएकी थिईन् ।

शिशु जन्माएपछि सवैतिरबाट खोजिनिति र बच्चाको बाउ खोजेर दवाव दिन थालेपछि भुजेलले बच्चा जन्मीएको तिन दिनपछि १३ गते खाल्टो खनेर शिशु पुरेकी थिइन् ।

महिलाले शिशुको मृत्यु भएकाले खाल्डो खनेर पुरेको दावी गरेकी छिन् भने स्थानियले मारेर पुरेको दावी गरेका छन् । प्रहरीले गाडेको शिशुको शव पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लु लगेको छ ।

महिलाको श्रीमान् सन्त बहादुर भुजेल डेड वर्ष देखी रोजगारीको शिलशिलामा साउदी अरेबमा छन् । महिलाले काईलो जेठाजु रमेश भुजेलसँगको यौन संबन्धबाट गर्भ रहेको बयान प्रहरीलाई दिएकी छिन् ।

हाल गर्भ बोकाएका जेठाजु पनि मलेसिया गएका छन् । महिलालाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको  ... 
थप भिडियो हेर्नुहोस 

''
Download

No comments:

Post a Comment