ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 6 July 2013

नदीमा बस खस्दा ११ को ज्यान गयो

तनहुँ, असार २२ – तनहुँको दमौलीमा यात्रुबस मादी नदीमा खस्दा ११ जनाको ज्यान गएको छ । १० जना घाइते छन् ।
पोखराबाट नारायणघाटका लागि छुटेको ना ४ ख ४६ ८४ नम्बरको यात्रुबस दमौली बजारको चाइनिजपुलबाट नदीमा खसेर दुर्घटना भएको हो ।
घाइतेको दमौलीको रत्नाहरी अस्पताल, दमौली अस्पताल र नेशनल एपोलो अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई भने पोखरा लगिएको छ ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइते गाडी चालक बसन्त थापाको पनि उपचार भइरहेको छ ।

No comments:

Post a Comment