ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 6 July 2013

बिज्ञापनमा निकोलको उत्तेजक पोज


Nicole-Kidmanअमेरिका । अभिनेत्री निकोल किडम्यान आफूलाई परिवर्तन गरेकी छन् । बिज्ञापनको छायांकनका लागि उनले आफूलाई परिवर्तन गरेकी हुन् ।
उनले आफूलाई परिवर्तन वा फरक देखाउन एउटा वीगको प्रयोग गरेकी छन् ।
उनी जिम्मीचूको बिज्ञापनमा सेक्सी तथा उत्तेजक पोजका साथ देखिने छिन् । बिज्ञापनका निर्माताले उनलाई हिमकोक चलचित्रकी हिरोइन जस्तो देखिनु पर्ने प्रस्ताव राखेका छन् ।

No comments:

Post a Comment