ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 16 January 2014

आइस म्यान जुन मानिस आइस मा बस्न सक्छ

आच्छू ! यस्तो बरफै बरफले घेरिएर बस्न कस्तो सकेका होलान् यिनले ? पक्कै पनि कुनै प्रतियोगिता होला भन्ने सोच्नुभयो होला, तर होइन । यी मानिसको शरिर चिसो प्रतिरोधक छ ।
नेदरल्याण्डका अनौठो क्षमताका धनी यीनको नाम वीमहफ हो । उनलाई साथीभाइहरुले बर्फमानव अर्थात् आईस म्यान भन्ने नाम दिएका छन् ।
उनले नेदरल्याण्डकै माउन्ट ब्लान्स नामक हिमाल सर्वाधिक छिटो र साधारण पहिरनले चढेर रेकर्ड कायम गरेका थिए । उनको चिसो प्रतिरोधी यो क्षमताबारे चिकित्सकहरु पनि चकित भएका छन् ।

भिडियो हेर्न तल को बक्स मा किल्क गर्नुहोला

 

No comments:

Post a Comment