भिडियो हेर्न तलको बक्स मा किल्क गर्नुहोला
ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस
Advertisement
'' Download |
Wednesday, 15 January 2014
माघे सक्रान्ति एक झलक
माघे संक्रान्तिमा मगर समुदायको र्याली : मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ति पर्व-२०७० का अवसरमा तनहुँको सदरमुकाम दमौलीमा नेपाल मगर संघ व्यास नगर समितिले आफ्नो जातीय भेषभुषामा सजिएर निकालेको साँस्कृतिक र्यालीका झलकहरु । मगर समुदायले तनहुँमा विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो राष्ट्रिय पर्व मनाएका छन् । तस्विर : नारायण खड्का/तनहुँ
भिडियो हेर्न तलको बक्स मा किल्क गर्नुहोला
भिडियो हेर्न तलको बक्स मा किल्क गर्नुहोला
Labels:
photo
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment