बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा सनसनी मच्चाएको नेपाली टोली स्वदेश फर्किएपछि काठमाडौँ स्वागतमा उर्लिएको छ। दिउँसो सवा दुई बजे विमानस्थलमा ओर्लिएको टोलीलाई नगर परिक्रमा गराइएको थियो ।
विमानस्थलमा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङलगायतले नेपाली टोलीको स्वागत गरेका थिए।
क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका थिए। तस्बिरमा हेर्नुहोस् यसरी भयो क्रिकेट टोलीको स्वागत।

किर्केट खेलाडी को स्वागत को लागि पर्खी रहेका किर्केट प्रेमी
फुल माला ले भब्य स्वागत गरिदै
खेलाडी स्वागत गर्न को लागि तयार पारिएको फुल क थुंगा हरु
क्याप्टेन पारस खड्का लाइ खादा र फुल माला पहिराउदै
प्रहरी ले खेलाडी लाइ सुरक्छा दिदै
खेलाडी को भब्य रयाली
एअरपोर्ट बाट बाहिरि दै खेलाडी हरु
भब्य रयाली सहित सहर परिक्रमा
No comments:
Post a Comment