पहिलो पटकको सम्पर्कमा जुन आनन्द प्राप्त हुन्छ, दोस्रो वा त्यसपछिको सम्पर्कमा किन आनन्द आउँदैन भन्ने विषयमा विभिन्न अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार १५ वषर्ीय पुरुषमा यो अवस्था आउन १५ मिनेट लाग्ने गरेको छ भने ७० वर्षको उमेरमा त्यही आनन्दमा पुग्न २० घण्टा लाग्छ। रटजर विश्वविद्यालयले गरेको एउटा अर्को महत्त्वपूर्ण अध्ययनअनुसार औसत पुरुषलाई उक्त अवस्था पुनः प्राप्त गर्न कम्तीमा ३६ मिनेट लाग्ने गरेको छ। अपवादका रूपमा एक जना युवामा १० सेकेन्डमै उक्त अवस्था प्राप्त भएको दुर्लभ उदाहरण पनि रेकर्ड नगरिएको होइन। त्यस्ता अपवादलाई छाड्ने हो भने पुरुषले प्रत्येक पटकको सम्पर्कपछि त्यही आनन्द प्राप्त गर्न लामो समय लाग्ने गरेको अध्ययनहरूले देखाएका छन्। यसको कारण पुरुषको शारीरिक अवस्था एवं वातावरण मुख्य हुन्।ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस
Advertisement
|
'' Download |
Friday, 21 March 2014
पहिलो सम्भोगजस्तै आनन्द दोस्रो वा त्यसपछिको सम्भोगमा किन आनन्द आउँदैन ? जानी राखौ।
पहिलो पटकको सम्पर्कमा जुन आनन्द प्राप्त हुन्छ, दोस्रो वा त्यसपछिको सम्पर्कमा किन आनन्द आउँदैन भन्ने विषयमा विभिन्न अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार १५ वषर्ीय पुरुषमा यो अवस्था आउन १५ मिनेट लाग्ने गरेको छ भने ७० वर्षको उमेरमा त्यही आनन्दमा पुग्न २० घण्टा लाग्छ। रटजर विश्वविद्यालयले गरेको एउटा अर्को महत्त्वपूर्ण अध्ययनअनुसार औसत पुरुषलाई उक्त अवस्था पुनः प्राप्त गर्न कम्तीमा ३६ मिनेट लाग्ने गरेको छ। अपवादका रूपमा एक जना युवामा १० सेकेन्डमै उक्त अवस्था प्राप्त भएको दुर्लभ उदाहरण पनि रेकर्ड नगरिएको होइन। त्यस्ता अपवादलाई छाड्ने हो भने पुरुषले प्रत्येक पटकको सम्पर्कपछि त्यही आनन्द प्राप्त गर्न लामो समय लाग्ने गरेको अध्ययनहरूले देखाएका छन्। यसको कारण पुरुषको शारीरिक अवस्था एवं वातावरण मुख्य हुन्।
Labels:
helth
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment