अधुरो प्रेम
भाग - ३
बिहान को घाम को किरण संगै मेरो निन्द्रा खुल्यो अनि म आफ्नो पढाइ को तयारि मा जुटे अनि लागे कलेज मन मस्तिक मा हिजै को झाजल्को ले बास गरि रहेको थियो मन स्थिर थिएन जति बेला पनि उनि को बोलि र उनीले भनेको कुरा हरु मात्र यो मानस पाताल मा घुमी रहन्थे | नघुमोस पनि कसरि पहिलो भेट मै हाम्रो आखा जुधेको थियो अनि परिचय पनि भएको थियो हुन त त्यहाँ सयौ जान संग परिचय भए पनि उनि संग मात्र मेरो आखा र मन मस्तिक अड्कनु मेरो लागि नौलो थियो | भनिन्छ भगवान ले नै हाम्रो जोडी माथि देखि नै बनाएर पठाएका हुन्छन रे !!!! मलाई पनि यो कुरा सहि जस्तो लाग्यो जवानी को १९ औ बसन्त पार गर्दा सम्म प
नि महसुस नगरेको अचम्म का घटना हरु घटिरहेका थिय |
येस्तई गर्दा गर्दै मेरा केहि तड्पाई का दिन हरु पोखराको फेवा ताल को समिप मा बिती रहेको थिए लगभग १ हप्ता पछाडी म जब बाहिर बाट कोठा मा आउदै थिय त्यहाँ त घरबेटी भाउजु र २ जना छोरी हरु मेरो बाटो हेरेर बसी रहेका थिय अनि मलाई देख्ने बितिकै सबै मुख मा हेर्दै हास्न थाले म अचम्म मा परे सबै जना मलाई हेर्दै हास्न थाले किन हास्नु भएको भनेर सोध्ने हिम्मत पानि आएन मलाई पनि अनौठो लाग्न थाल्यो म बाट कुनै गल्ति अथवा कुनै बिगार भयो कि भन्ने आभास मेरो मुटु मा धड्कियो | केहि समय को हेरा हेर पछी म हिम्मत जुटाएर सोधे होइन भाउजु अनि नानि मलाइ अगिन देखि हेर्दै हास्नु भएको छ कारण के हो भने अनि भाउजु ले भन्नु भो बाबु तिमि लाइ त मैले सोजो सम्जेको थिय तर ,,,,,,,,,,,, एती भन्ना साथ् म अजै भयेभित भए जस्तो अनुभूति गर्न थाले मेरा मुख लाज ले हो कि खै के ले रातो भयो बोल्न खोज्थे तर बोल्ने बाटो पाइरहेको थिइन | केहि बेर पछी सोधे भाउजु म बाट के गल्ति भयो र ????? तर एती भन्दा उहा हरु झन् हास्न थाल्नु भो म त के गरु के नगरु भए र फेरी सोधे कुरा के भन्नुस न भाउजु मलाई धेरै न अल्मलाउनुस न एती मात्र के भनेको थिय तेती नै बेला सानु नानी भाउजु कि छोरी कता बाट आइपुगिन र भनिन अंकल अंकल तपाइको लभ लेटर आको छ अनि मैले एकासी खुसि का साथ भने हो र ................................... येत्रो बेर पछी २ जना ले लुकाई राखेको खुल्दुली नानु आएर मेटाई दिन |
मलाई पूर्ण बिश्वास थियो कि पक्कै पनि यो चिठी उही सबिना को हुनु पर्छ येस्तई मन मनै सोच्दै अनि भाउजु संग भने अनि खोइ त चिठी ?? अनि भाजु ले भन्नु भो हेर्नु न बाबु लाइ हतार भएको नानि जाउ अंकल को चिठी लयेदेउ अनि नानु हुन्छ भन्दै भित्र गइ न मलाई कति खेर हात मा पर्ला जस्तो भैरहेको थियो र केहि छिन मै नानु ले मेरो हात मा चिठी थमाई दी इन अनि म हात मा चिठी अथवा उही सबिना को पहिलो माया ले भरिएको पत्र लिएर कोठा भित्र पसे .....|
क्रमस ......
भाग - ३
बिहान को घाम को किरण संगै मेरो निन्द्रा खुल्यो अनि म आफ्नो पढाइ को तयारि मा जुटे अनि लागे कलेज मन मस्तिक मा हिजै को झाजल्को ले बास गरि रहेको थियो मन स्थिर थिएन जति बेला पनि उनि को बोलि र उनीले भनेको कुरा हरु मात्र यो मानस पाताल मा घुमी रहन्थे | नघुमोस पनि कसरि पहिलो भेट मै हाम्रो आखा जुधेको थियो अनि परिचय पनि भएको थियो हुन त त्यहाँ सयौ जान संग परिचय भए पनि उनि संग मात्र मेरो आखा र मन मस्तिक अड्कनु मेरो लागि नौलो थियो | भनिन्छ भगवान ले नै हाम्रो जोडी माथि देखि नै बनाएर पठाएका हुन्छन रे !!!! मलाई पनि यो कुरा सहि जस्तो लाग्यो जवानी को १९ औ बसन्त पार गर्दा सम्म प
नि महसुस नगरेको अचम्म का घटना हरु घटिरहेका थिय |

मलाई पूर्ण बिश्वास थियो कि पक्कै पनि यो चिठी उही सबिना को हुनु पर्छ येस्तई मन मनै सोच्दै अनि भाउजु संग भने अनि खोइ त चिठी ?? अनि भाजु ले भन्नु भो हेर्नु न बाबु लाइ हतार भएको नानि जाउ अंकल को चिठी लयेदेउ अनि नानु हुन्छ भन्दै भित्र गइ न मलाई कति खेर हात मा पर्ला जस्तो भैरहेको थियो र केहि छिन मै नानु ले मेरो हात मा चिठी थमाई दी इन अनि म हात मा चिठी अथवा उही सबिना को पहिलो माया ले भरिएको पत्र लिएर कोठा भित्र पसे .....|
क्रमस ......
श्री राम श्रेष्ठ (टेन्सन पासा )
हाल : दम्माम साउदी अरबिया
'' Download |
No comments:
Post a Comment