१३ बैशाख, काठमाडौं । ताइवानको ताओयुवानमा हेलिकोप्टर घरको छतमा खसेको छ । तर, दुई चालकले भने मृत्युलाई छलेका छन् । अपाचे आक्रमणकारी हेलिकोप्टरमा दुई ताइवानी पाइलट थिए । अभ्यासका क्रममा दुर्घटना भएको हेलिकोप्टर एक घरको छतमा खेसेको थियो । विमानका चालयद्वय घाइते भएका छन् । तत्काल उद्दार गरी अस्पताल भर्ना गरिएका उनीहरु खतरामुक्त छन् । हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छैन । ताइवानी सेनाले आधारभूत हवाई उडान तालिमका क्रममा दुर्घटना भएको बताएको छ ।
भिडियो हेर्नुहोस
भिडियो हेर्नुहोस
|
'' Download |





No comments:
Post a Comment