ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 2 April 2014

थाइल्याण्डमा दोस्रो विश्व युद्धताकाका दुई वटा शंकास्पद बम विस्फोट, सातको मृत्यु

काठमाडौं, चैत्र १९ । थाइल्याण्डको राजधानी बैंककमा दोस्रो विश्व युद्धताकाका दुई वटा शंकास्पद बम विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । धातु राख्ने गोदाममा भएको विष्फोटमा १९ भन्दा बढी घाइते भएका छन् ।

ठूलो आवाज आउनेगरि भएको विष्फोटका कारण गोदाम आसपासका घरहरुमा पनि क्षति पुगेको बताइएको छ । कामदारले पाएको उक्त बम निस्क्रिय रहेको ठानी
बिक्री गरेको विश्वास गरिएको छ ।थाइ प्रहरीले उक्त बम दोस्रो विश्व युद्धताका हवाई जहाजबाट खसालिएको हुन सक्ने जनाएका छन् । (एजेन्सी) 
इमेज खबर

No comments:

Post a Comment