काठमाडौं, चैत्र २० । विश्वमै ठूलो प्रजातान्त्रिक मुलक मानिने भारत अहिले १६औं लोकसभा निर्वाचनमा होमिएको छ ।
आगामी साता हुने निर्वाचनले सत्तारुढ कांग्रेस गठबन्धनलाई सत्तामा टिकाइराख्छ वा विपक्षी भारतीय जनता पार्टीलाई सत्तामा पूनरागमन गराउँछ भन्ने सन्दर्भमा अनेक अड्कलबाजी भैरहेको बेला यो चुनावी नतिजाले नेपाल जस्ता छिमेकी मुलुकहरुमापर्ने प्रभावका
सम्बन्ध पनि विभिन्न विश्लेषण गर्न थालिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

No comments:
Post a Comment