ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 3 April 2014

‘नेपाललाई हिन्दू राष्ट्रको रुपमा पुर्नस्थापित गराउने विश्वभरिका हिन्दूहरुको चाहना’

सप्तरी, चैत्र १९ । विश्व हिन्दू परिषदका अन्तर्राष्ट्रिय संरक्षक अशोक सिंघलले नेपाललाई हिन्दू राष्ट्रको रुपमा पुर्नस्थापित गराउने विश्वभरिका हिन्दूहरुको चाहना रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले भारतले पनि नेपाललाई हिन्दू राष्ट्रका रुपमा प्रतिष्ठापित गराउन चाहिरहेको दाबी गरे ।

इसाइ, मुस्लिम
र कम्यूनिष्ट सिद्धान्तले हिन्दुत्वलाई समाप्त गरिरहेको भन्दै उनले आफ्नो अस्तित्वका लागि संसारभरिका हिन्दूहरुलाई एकजुट हुन आह्वान गरे । 
इमेज खबर

No comments:

Post a Comment