ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 2 May 2014

भैंसीलाई करणी गरेको आरोपमा युवक पक्राउ


काठमाडौं, वैशाख १९ – प्रहरीले भैंसीलाई करणी गरेको आरोपमा काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ । काभ्रेको मथुरापाटी फूलबारी गाविसका राकेश बिकलाई छिमकेकीको भैंसीलाई करणी गरेको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई बुझाएका हुन् ।


बिकले छिमेकी शंकर न्यौपानेको १० वर्षको ब्याउने भैंसीलाई करणी गरेको प्रहरीको भनाइ छ । काभ्रेपालञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

''
Download

No comments:

Post a Comment