जन्मदैं मुटुमा दुईवटा प्वाल भएको बेलायतका एक बालकलाई गाईको मुटु प्रयोग गरेर बचाइएको छ । योर्कशायरका रुविन वेबर ज्याक्सनको मुटुको प्वालमा गाईको मुटुको तन्तु प्रयोग गरिएको हो ।
पहिले श्वास फेर्न कठिनाई भोगिरहेका बालक दुईवटा मेजर अपरेशनपछि अहिले सामान्य रुपमा श्वास फेर्न सक्ने भएको बताइएको छ । सुरुमा निकै खुशी र स्वस्थ देखिएपनि दुई सातापछि श्वास फेर्न कठिन भैरहेको थाहा पाएपछि आफूहरुले बच्चालाई अस्पताल पु¥याएको बच्चाकी आमा पेट्राले बताइन् ।

'' Download |
No comments:
Post a Comment