ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 8 May 2014

अक्षयको फिल्म युनिटले पैसा नतिरेपछि लफडा

नेपालमा सुटिङ गर्न बलिउड अभिनेता अक्षय कुमारलाई लिएर आएको फिल्मी युनिट २५ लाख भारतीय रुपैयाँ नतिरी फर्कन खोज्दा लफडामा परेको छ ।

बिमानस्थलमा फिल्म सुटिङका बेला सुरक्षा दिँदै नेपाल प्रह
रीका जवान
उक्त भारतीय फिल्म युनिटलाई नेपालमा सहयोग गरेको रामकृष्ण पोख्रेलको ‘अाइसफल’लाई २५ लाख भारतीय रुपैयाँ नतिरी हिँड्न खोज्दा पोख्रेलको टीमले भारतीय टोलीका सरसामान नियन्त्रणमा लिएको थियो । तर, भारतीय पक्षले नेपाल प्रहरी गुहारेपछि पोख्रेलको टीमलाई प्रहरीले गौशाला प्रहरी प्रभावमा ल्याएको छ । अभिनेता अध्यक्ष कुमार बुधबार नै फर्किसकेका छन् भने भारतीय फिल्म युनिट आज फर्कदैछ ।
प्लेन छुट्यो, ५० लाख घाटा भएको भारतीय दाबी
भारतीय युनिट विहीबार विहानै ७ बजे र्फकने कार्यक्रम रहेकोमा नेपालीहरुले सामान कब्जामा लिएपछि प्लेन छुटेको छ । भारतमा पनि शुटिङमा जानुपर्ने भएकाले सामान लैजाने तर एक व्यक्ति यतै बसेर पैसा तिर्ने भन्दा नेपाली युनिटले नमानी सामान कब्जामा लिएको भारतीय पक्षको गुनासो छ ।

''
Download

No comments:

Post a Comment