अब तपाई लाइ पक्कै पनि खुल्दुली भयो होला कसरि कमाउन सकिन्छ त यो फेन बक्स बाट $ आउनुहोस एसको बारे मा छोटो जान कारी लिनुहोस् |
१ : तपैले पोस्ट गरेको पोस्ट र ब्लग पोस्ट बाट
२ : तपाइले एड बनाएर
३ : कुनै लिंक हरु र पोस्ट बाट
४ : बर्गी कृत पोस्ट बाट
र येस्तई थुप्रै अप्सन हरु छन् जसको माध्याम बाट तपाइँ ले $ कमाउन सक्नुहुने छ |
* कसरि कमाउने त FANBOX बाट ??
आउनुहोस केहि बुदा हरु मा केहि FANBOX बाट कसरि कमाउने त पैसा भन्ने बारेमा छोटो डिटेल :
१ : तपाई ले ब्लग र पोस्ट हरु पोस्ट गरेर :
यो तरिका भने को सबै भन्दा उत्तम उपाया हो जहाँ तपैले पोस्ट गरेको सामग्री हरु जति धेरै ले हेर्छन तेही अनुसार तपाई ले आम्दानी गर्न सक्नु हुने छ एस मा तपाई बिभिन्न जानकारी हरु पोस्ट गर्न सक्नु हुने छ र राम्रो राम्रो फोटो हरु पनि पोस्ट गर्नु सक्नु पर्ने छ ताकी तपाई को पोस्ट धेरै भन्दा धेरै जाना ले हेरुन | यो FANBOX बिस्वो मा चल्ने भएका कारण ENGLISH मा लेख लेख्नु भयो भने झनै उत्तम हुने छ |
२ : तपाइले फ्री बिज्ञापन हरु बनाएर :
एस मा तपाइँ ले गरेको पोस्ट को साथ् मा बिज्ञापन राख्नु सक्नुहुने छ जुन तपाइँ को लागि फ्री छ यो राखे बापत तपाइले कुनै कस्ट तिर्नु पर्दैन
३ : लिंक हरु पोस्ट गरेर :
यो टाई को लागि निकै लाभ दायेक काम हुने छ किन कि अरु लिंक तपाइको ब्लग मा लिंक पोस्ट गर्न नबिर्सनुहोला किन तपाइँ ले राखेको लिंक मा भिजिटर ले क्लिक गर्दा तपाइको आम्दानि बढ्छ |
४ : पोस्ट हरु लाइ वर्गीकृत गरि :
र यो फेन बक्स को बारेमा अरु लाइ सिकाएर पनि इनकम गर्नुहुने छ
हस्त मित्र हरु आज को मेरो यो पोस्ट कस्तो लाग्यो र fanbox को बारेमा ब्रिस्तित रुप मा अर्को पोस्ट मा पोस्ट गर्ने छु र कसरि मेम्बर बन्ने बारे मा पनि सिकाउने छु तपाई पनि यो साइट मा जोइन भएर आम्दानि गर्न चाहनुहुन्छ भने मलाई फेसबुक मा म्यासेज गर्नु सक्नुहुने छ अथवा यहाँ तल कमेन्ट बक्स मा पनि सोध्न सक्नुहुने छ फेसबुक मा मलाई एड गर्न यहाँ जानुहोस |
No comments:
Post a Comment