ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 17 May 2014

कपनमा गोली हानी चितुवा मारियो, चितुवाको आक्रमणबाट २ जना घाइते (Video)

काठमाडौं, जेष्ठ ३ । राजधानीको कपनमा बेहोश बनाएर नियन्त्रणमा लिने प्राविधिक टोलीको प्रयास असफल भएपछि चितुवालाई ५ राउन्ड गोली हानी मारिएको छ । चितुवालाई नियन्त्रणमा लिने चिडियाखानाका प्राविधिक प्रतिनिधि घाइते भएका छन् भने एक जना प्रहरी नायब निरीक्षक सामान्य घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट एक जना महिला सामान्य घाइते भएकी छिन् । बिहान साडे ६ बजे कपन शिव मन्दिरमा चितुवा भेटिएको केहीबेरमै खबर गरिएपनि सदर चिडियाखाना जावलाखेलको प्राविधिक टोली उक्त स्थानमा ३ घण्टापछि मात्रै पुगेको थियो |
थप समाचार को लागि यहा जानुहोस

''
Download

No comments:

Post a Comment