ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 26 June 2014

१४ वर्षीया बालिकामाथि ६० वर्षीया लेखनाथ भण्डारीको यौन आतङक

बालिकामाथि यौनशोषण गरेको आरोपमा रुपन्देही बुटवलका एक होटल ब्यवसायी पक्राउ परेका छन् । आफ्नै होटलमा काम गर्ने १४ वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक ५३ वर्षका लेखनाथ भण्डारी पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवललेजनाएको छ । बुटवलको एक विद्यालयमा कक्षा ६ मा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफु गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो । भण्डारीले पनि यौनशोषणको आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ । छोरीको रुपमा पालनपोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले ७ वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
भिडियो हेर्न तल थिच्नुहोस

''
Download

No comments:

Post a Comment