ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 27 June 2014

यौन व्यवसायमा संलग्न १३ जना प्रक्राउ

र्खेत, असार १३ – यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्रनगरका विभिन्न होटलबाट १३ जनालाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीन जना होटेल सञ्चालकसहित ८ जना महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीय बासिन्दाको गुनासोको आधारमा गीता, शिव र बागलुड होटलमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिइएको सुर्खेतका प्रहरी प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
होटलको कोठाबाट आपत्तिजनक अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेकामाथि अनुसन्धान भइरहेको भन्दै उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने एसपी अधिकारीले बताउनुभयो ।
भिडियो समाचार हेर्न यहाँ जानुहोस

''
Download

No comments:

Post a Comment