
बिहीबार बेलुकी रुस र युक्रेनको सिमानामा विमान दुर्घटनामा परेको हो । विमानमा चालकदलका १५ सदस्य सहित २९५ जना सवार रहेका थिए । विमानमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको युक्रेन सरकारले जनाएको छ ।
विमानलाई मिसाइल आक्रमण गरि खसालीएको आशंका गरिएको छ । तर रसियाले भने मलेसियन विमान आफ्नो भू-भागमा प्रवेश नगरेको दावी गरेको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।
थप भिडियो हेर्नु होस्
'' Download |
No comments:
Post a Comment