ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 23 March 2014

रुसी सेनाद्वारा युक्रेनको सैन्य बेश क्याम्पमाथि कब्जा

चैत्र ९ एजेन्सी । हालै रुसमा गाभिएको क्राईमिया प्रायद्वीपमा रहेका रुसी सेनाले युक्रेनको अधिनमा रहेको सैन्य बेश क्याम्पमाथि कब्जा जमाएको छ । क्राईमियाको सेवेस्तोपोल शहरमा रहेको सो बेस क्याम्प कब्जाको क्रममा रुसी सेनाले ग्रिनेड आक्रमण्ँ गर्नुका साथै बख्तर बन्द गाडी परिचालन गरेको थियो । कब्जा गर्नुअघि रुसी सेनाले बेसक्याम्पमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण्ँ गर्न गरेको आग्रह गरेको थियो ।
तर युक्रेनी सैनिकले अस्वीकार गरेपछि दुई पक्षबीच झडप भएको थियो । सयौं रुसी सैनिकका अगाडि युक्रेनी सैनिक निरीह बनेका थिए । क्राईमियाली जनताको हकहितका लागि बेसक्याम्प कब्जा गर्नुपरेको रुसको तर्क छ ।

No comments:

Post a Comment