ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 20 March 2014

सेक्स जीवनमा रंग भर्ने पाँच तरिका

समय परिवर्तनशिल छ,हिजोका तरिका आज काम नलाग्न सक्दछन्, आजका सहि भनिएका कुरा भोली गलत सावित पनि हुन सक्दछन्।
त्यसैगरि तपाईको सेक्स जीवन पनि एउटै तरिका,स्थान र वातावरणले गर्दा निरस भएको हुन् सक्दछ। विषयमा नविनता रहेन् भने त्यसमाथी अध्ययन गर्न पनि मज्जा नआउन सक्दछ।

त्यसैले आफ्नो सेक्स जीवनमा रंग भर्न र नयाँ उचाईमा पुग्न पाँच तरिका प्रस्तुत गरिएको छ । सेक्स गर्ने पाँच सुन्दर तरिका यस्ता छन्।
-नयाँ प्रयोग गर्नुस
सेक्स गर्ने तरिक बदल्नुस, परम्परागत मिसिनरी स्टाइल छोडेर नयाँ सेक्स पोजिशन कोशिस गर्नुस।सेक्स गर्ने स्थान परिवर्तन गर्नुस, नयाँ ठाँउमा जानसु ।
-छुन र नजिक रहन् पछि नपर्नुस
शारीरिक निकटकताको अर्थ हरेक दिन सेक्स नै गर्नु होइन् तर एक अर्कालाई यस्ता अंगमा छुनुहोस जहाँ छुँदा आनन्द प्राप्त हुन्छ। चुम्वन गर्ने गर्नुस, यसले नजिक रहन चाहेको सन्देश दिन्छ

-जोश र जाँगर देखाउनुस
 सेक्सका क्रमा मनग्य जोश र जाँगर देखाउनुस, आफूलाईउत्तजित पार्ने वस्तु, कुरा वा पोजिसन पत्ता लगाउनुस । यस्तो लागोसकी तपाई वर्षौंदेखी प्यासी हुनु हुन्छ।
-सेक्स खेलौना
सेक्समा रोमान्चकता थप्न सेक्स सम्वन्धी खेलौना प्रयोग गर्ने हिचकिचाहट नगर्नुस। यसले सेक्स नयाँआयाम थपेको प्रयोगकर्ताहरुको ठम्याइ रहेको छ।
-सेक्सको बारेमा कुरा गर्नुस
सिधै सेक्स गर्नु भन्दा सेक्सका बारेमा कुरा गर्नुस, अन्यले के के गर्दछन् ,त्यो पनि खुलेर भन्नुस। चलचित्रमा देखाइएका सेक्स सिनहरुका बारेमा पनि बहस गर्न सकिन्छ

No comments:

Post a Comment