नमस्कार मित्र हरु आज हामि तपाइँ हरु को लागि सानो जान कारी लिएर आएको छु आसा छ पक्कै पनि तपाई हरु को लागि यो अति महत्व पूर्ण हुने छ र तपाइँ ले अनलाइन मार्फत पैसा पनि कमाउन सक्नु हुने छ जसको लागि धेरै माध्याम हरु छन् तर अहिले अहिले हामीले सुन्दै आएको पनि छौ जसको नाम बाट PUBLISHERS एकाउन्ट खोलेर त्यहाँ बाट कोड कपि गरि आफ्नो वेब साइट अथवा ब्लग मा राखेर पैसा कमाउन सक्नु हुने छ | सबै PUBLISHERS नेपाली भाषा लाइ सपोर्ट गर्दैन तेसकारण हामि ले एड सिंस पाउन सक्दैनोउ तर जहाँ इक्छा त्यहाँ उपाय भने जस्तै BIDVERTISER ले हाम्रो नेपाली भाषा लाइ सहजै रुप मा बिज्ञापन राख्न को लागि सुइकृति दिन्छ र GOOGLE जस्तो पैसा निकाल्ने बेला मा डिसे बल हुने सम्भावना पनि एक दम कम हुन्छ | अब BIDVERTISER को बारेमा जान कारी र कसरि कमाउन सकिन्छ भन्ने बारेमा छोटो जान कारी लियौ जुन तपाई को लागि उपयोगी हुन सक्छ र घरमै इन्टरनेट चलाउदै डलर कमाउन सक्नुहुने छ |
इन्टरनेट को दुनिया मा धेरै बिज्ञापन दाता हरु को कम्पनि हरु छन् जसले उनीहरु को बिज्ञापन हाम्रो वेब साइट ब्लग मा राखिदिए बापत राम्रो पैसा दिने गर्दछन | जस्तै GOOGLE/ADSENSE , MEDIYA.NET ,INFOLINK , BIDVERTISER , CHITIKA , र अन्य धेरै नाम चलेका कम्पनि हरु छन् यी कम्पनि हरुको बिज्ञापन हामीले हाम्रो साइट मा राखे बापत हामी लाइ राम्रो कमिसन दिन्छ जुन हामीले पनि थोरै मेहनत मा प्राप्त गर्न सक्छोउ आज हामि BIDVERTISER को बारे मा छोटो चर्चा गर्दैछौ अबस्य पनि तपाई को लागि लाभ दायेक हुने छ |
के हो त BIDVERTISER ? आउनुहोस जानकारी लिनुहोस् |
BIDVERTISER ठुलो बिज्ञापन दाता कम्पनि हो यो साइट बाट तपाई ले सानो एकाउन्ट खोलि एसका बिज्ञापन हरु तपाई ले आफ्नो ब्लग र साइट मा राख्न सक्नुहुने छ र तपाई का साइट मा भएका बिज्ञापन मा किलिक भए अनुसार तपाई ले $ कमाउनु हुने छ |
तपाइँ को ब्लगर साइटमा भिजिटर को संख्या न्यूनछर तपाई अंग्रेजी जी लेख्न र ब्लग साइट चलाउन सक्नुहुन्नभने अरु बिज्ञापन दाता हरु बाट तपाई ले यो सुबिधा पाउन असम्भब नै छ तर BIDVERTISER बाट तपाई ले सजिलै बिज्ञापन पाउन सक्नुहुन्छ र आफ्नो साइट मा राख्न सक्नुहुने छ बिज्ञापन मा किलिक भए अनुसार पैसा कमाउन सक्नु हुने छ | तपाई ले राख्नु भएको बिज्ञापन मा एक पटक किलिक भए बापत तपाई लाइ 0.02 देखि 1$ सम्म पैसा पाउने भएका ले यो बिज्ञापन कम्पनि लाइ राम्रो मानिन्छ
अब तपाई लाइ लाग्यो होला कसरि हामि पनि पैसा कमाउने ????? धन्दा नमान्नुहोस हामि तपाइँ सिकाउने छौ|
पहिला तपाइँ ले SIGN UP को लागि यहाँ जानुहोस र PUBLISHER ACCOUNT का लागि SIGN UP गर्नुहोस यहाँ तल देखाए जस्तै ..
माथि चित्र मा देखाए जस्तै पहि लाइ १ मा किलिक गर्नुहोला र अनि नम्बर २ मा भने जस्तै JOIN NOW - IT IS FREE मा किलिक गर्नुहोस र तेस पछी तपाइको लागि सानो फ्रम खुल्ने छ जुन तपाई ले सहि ठेगाना पोस्ट बक्स नं र अन्य डाटा हरु भर्नु पर्ने छ जसले गर्दा प्राप्त रकम तपाई सामु सजिलै पुगोस जसको लागि यहाँ तल हेर्नुहोस .....
यी सबै खाली ठाउ भरे पछी तपाई ले GET ACTIVATION COD मा किलिक गर्नु पर्ने छ अनि तपाई को इमेल बक्स मा इमेल पाउनु हुने छ र त्या बाट कोड नं यो खालि ठाउ मा टाइप गरि तल भएका सबै एग्रिमेन्ट र BIDVERTISER RULS मा टिक मार्क लगाउनु होला र लास्ट मा CONTINEU मा किलिक गर्नुहोला अब तपाई को लागि CATEGORY छान्नु पर्ने हुन्छ र तपाई ले PAYMENT METHOD छान्नु पर्ने हुन्छ एदी तपाइँ नेपाल मा हुनुहुन्छ भने तपाइँ ले WESTERN UNION छानेर आफ्नो सहि बिबरण दिनु भो भने तपाई ले कमाउनु भएको डलर सजिलै तपाई को हात पर्छ |
अब तपाई को BIDVERTISER को एकाउन्ट तयार भयोअब तपाई ले गेट कोड मा किलिक गरि त्या उपलब्ध कोड लाइ ब्लग मा राख्नु सक्नूहुने छ जसको लागि तल को चित्र हेर्नुहोस
१ , BIDVERTISER मा तपाइँ को USER NAME र PASSWORD राखेर SIGN IN गर्नुहोस जस्तै :-
२ , अब तपाइँ PUBLISHER को दासबोर्ड मा पुग्नु भो अब पेज को अन्तिम तिर BIDVERTISER TITLE .URL,TYPE CLICK POINTS, REVENUE आदि देख्नु हुने छ र तपाई ले साथ् साथै GET AD CODE देख्नु हुने छ र तेसै मा किलिक गर्नुहोस तल चित्र मा जस्तै गोलो घेरा लगाएको मा किलिक गर्नु होस्
३ , अब त्या दिएको कोड लाइ कपी गरेर आफ नो ब्लग र साइट को साइड बार र पोस्ट भन्दा तल पोस्ट भन्दा माथि र पोस्ट को बीच मा राख्नु सक्नुहुने छ कोड कहाँ हुन्छ त हेर्नुहोस GET AD COD किलिक गरिसके पछी को यो चित्र मा रातो घेरा भित्र भएको कोड सबै कपि गरि तपाई को ब्लग को या साइट मा राख्न सक्नुहुने छ जस्तै :-
अब तपाई ले यो AD CODE लाइ ब्लग या साइट मा कसरि राख्ने बारे मा सिकाउदै छु पहिला तपाई आफ्नो ब्लग खोल्नुस र LAYOUT मा जानुहोस यहाँ तल जस्तै
रातो घेरा लगाएको कुनै पनि ठाउ मा तपाइँ ले कपि गरेर लयाएको कोड पेस्ट गरि शेभ गर्नुहोलाअब तपाई को साइट मा एड देखाउछ |
४ , अब तपाई ले बिज्ञापन को साइट मिलाउन CHOOSE TEMPLET मा किलिक गरि साइज मिलाउन सक्नुहुने छ
५ कुनै अर्को नया ब्लग मा बिज्ञापन राख्नु पर्यो भने तपाई लेयहाँ तल चित्र मा देखाए जस्तै गर्नु पर्ने छ र कोड निकाली तपाई ले आफ्नो साइट मा राख्नुसक्नुहुने छ |
थप जानकारी तपाइले प्राप्त गर्नु भएको डलर १००$ पुगे पछी WESTREN UNION मार्फत प्राप्त गर्न सक्नुहुने छ र तपाई संग PAYPAL कार्ड छ भने तपाई ले १० $ भए पछी तपाई को एकाउन्ट मा त्रास्फार गर्न सक्नुहुने छ
हस्त मित्र हरु आज हामि कसरि अनलाइन बाट पैसा कमाउन सकिन्छा BIDVERTISER को माध्याम बाट भन्ने कुरा जानियो तपाई लाइ यो मेरो पोस्ट कस्तो लाग्यो र थप जान कारी को लागि मलाई इमेल गर्नुहोला र फेसबुक मा तपाई ले मलाई साथि कोरुप मा पनि एड गर्न सक्नुहुने छ जसको लागि यहाँ जानुहोस
तपाइँ को अमुल्य सुझाब र सल्लह को प्रतिकछा माहुने छु नमस्कार
मैले पनि येही bidvertiserको प्रयोगगरेको छु यो तल भएको बिज्ञापन तेही bidvertiser को हो |

'' Download |
No comments:
Post a Comment