ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 30 May 2014

जिल्लिय खरेल बिरोधि हरु !!!!!!!!!!!!

रोकियो खरेलको सरुवा
काठमाडौं, जेठ १६ गते।अन्तत रमेश खरेलको सरुवा रोकिएको छ । खरेललाई सरुवा गर्न कम्मर कसरे लाग्नेहरु जिल्लिएका छन् । निर्वाचन आयोगको शुक्रबार बसेको वैठकले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय गरेको छ ।
बैठकले निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै खरेलको काज सरुवाका लागि सहमति नलिने निर्णय गरेको हो । खरेलले एआईजीमा बढुवाका लागि डीआईजीहरु ब्रिफकेस बोकेर नेता शक्ति केन्द्र धाइरहेका भन्दै भ्रष्टहरुलाई बढुवा नगर्न आग्रह गरेका थिए । त्यही विषयलाई लिएर मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै प्रहरीले छानविन शुरु गरेको थियो ।
थप समाचार

''
Download

No comments:

Post a Comment