ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 22 March 2014

एक नेपाली प्रहरीबाटै लुटिए मलेसियामा

बिक्रम अधिकारी, चैत्र ८, मलेसियामा एक नेपाली प्रहरीबाटै लुटिएका छन् । खाना खाएर होटलबाट होस्टल फर्कने क्रममा वातकेभ भन्ने ठाउँमा रामेछाप रामपुर-७ का कुमार मोक्तान प्रहरीबाट लुटिएका हुन् ।

पासपोर्ट तथा कम्पनीको आईडि कार्ड देखाउदा समेत प्रहरिले मोक्तानलाई जबरजस्ति गाडिमा हाली एकान्त ठाउंमा लगेर लुटेको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुशार मलेसियाली प्रहरीले मोक्तानको एटिएम कार्ड नम्बर नदिए ज्यान मार्ने धम्कि दिदै २ वटा सामसुङ ग्यालेक्सी मोबाईल र नगद पनि लुटेको पीडित मोक्तानले वताएका छन् ।

प्रहरीले मेमोरी कार्ड परिवर्तन गरेर एउटा मोवाईल भने फिर्ता दिएको छ । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मलेसियामा यसरी धेरै नेपालीहरु प्रहरी बाटै लुटिन थालेको शेर्पाले बताउनुभयो ।

No comments:

Post a Comment