ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label rangabibidh. Show all posts
Showing posts with label rangabibidh. Show all posts

Sunday, 17 August 2014

पति बिदेशिएका पत्नीहरुको नेपालमा रमिता,यसरी डुब्दैछन् खाडीका 'लाहुरेहरु'

संखुवासभा, मादी मूलखर्कका रत्नमणि अधिकारी पैसा कमाउने सपना बोकेर कतार हानिए। त्यहाँ खटेर कमाएको पैसा घरमा रहेकी श्रीमती निर्मलाका नाममा पठाइदिन्थे। त्यो पैसाले घर फर्किएर सुखका दिन काट्ने सपना थियो उनको। गत वैशाखमा घर आइपुगेका रत्नमणिको त्यो सपना छिनभरमै टुट्यो। पैसा र गहना गरी पाँच लाख रुपैयाँभन्दा बढी कुम्ल्याएर निर्मला हिडिँछन्। त्यसपछि विक्षिप्त बनेका रत्नमणिले घर आएकै रात आत्महत्या गरे। श्रीमतीले ढुकुटी खेलाएर १ करोड ५० लाख रुपैयाँ डुबाएपछि इटहरीका मधु राई पागलजस्तो भएका छन्। इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेपछि मधु दम्पती प्रहरी कार्यालय धाउँदै छ। आफूले थाहै नपाई श्रीमतीले गरेको खर्च तिर्न बाध्य छन् मधु। कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्। पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए। पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्। धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ।’ (शुक्रबार साप्ताहिकबाट साभार)

''
Download

Friday, 4 July 2014

बेहुलाको खरिद बिक्री हुने भव्य मेला सुरु

जनकपुरधाम : परम्परागत रूपमा प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा सुरु हुने बेहुला खरिद बिक्री हुने सौराठ सभा सीमावर्ती विहारको मिथिलाञ्चलमा सुरु भएको छ ।

खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी यस प्रथा सीमावर्ती मिथिलाञ्चलअन्तर्गत भारत मधुवनीको सौराठ गाउँमा देख्न पाइन्छ। यहाँ प्रत्येक वर्ष बेहुलाको भव्य मेला लाग्छ र दलालको माध्यमबाट सार्वजनिक रूपमा बेहुला खरिद बिक्री हुने गर्छ।

सौराठ सभाको सुरुवात १४औँ शताब्दीतिर कर्नाटक वंशका राजा हरिसिंह देवले गरेका हुन्।सन् १३२६ इस्वीमा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए। लामो समयसम्म चल्ने त्यो प्रतियोगितामा वेद, वेदान्त, योग, न्याय आदि विषयमा गहन चर्चा परिचर्चा हुने गर्दथ्यो।

त्यस प्रतियोगितामा भाग लिएका मैथिल ब्राह्मणको विद्वता देखेर राजा निकै प्रभावित भई सहभागी सबै ब्राह्मण युवकलाई उपहारस्वरूप एक–एक कन्या दिए। भनिन्छ, त्यही बेलादेखि प्रत्येक वर्ष सौराठ सभाको आयोजनाले निरन्तरता पाइआएको छ ।

केटी पक्षका मानिसहरू आफ्ना छोरीका लागि योग्य बरको खोजीमा सौराठ सभामा आउने गर्दछन्। केटाको योग्यताअनुसार बर–बधुको मेल यहाँ हुन्छ। तर समयको परिवर्तनसँगै यो परम्परामा रूपान्तरण भई सौराठ सभा अब मैथिल कन्याका लागि बेहुला खोजी गर्ने एउटा प्रमुख केन्द्र बनेको छ।

सौराठ गाउँमा पोखरी किनारमा रहेको प्राचीन पिपलको रुखमुनि मेला लाग्दछ। पोखरी नजिकै महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ। सौराठ सभामा विवाह गर्न चाहने बेहुला मैथिली वेशभूषा धोती, चन्दन, टीका, गाजल तथा रातो टोपी (पाग) लगाएर अभिभावकसँगै भूइँमा ओछ्याएको दरीमा बसेका हुन्छन्।

यदि कुनै केटी पक्षले केटा मन परायो भने बेहुलाको खानदान, उमेर, आर्थिक हैसियत र सम्भावित (दाइजो) बारे कुराकानी हुने गर्दछ।समयसँगै पञ्जिकार (केटाकेटी दुवै पक्षबीच कुरा मिलाउने मुख्य व्यक्ति)को भूमिकामा परिवर्तन आएको छ। केटा र केटी पक्षबीच दाइजोका लागि हुने सौदाबाजीमा उनको प्रमुख भूमिका हुन्छ। पञ्जिकारले रकम पाए कुरूप केटीलाई बत्तीस लक्षणले युक्त रहेको कन्या र केटालाई महापण्डित बनाएर सौदाबाजी गर्ने गर्दछन्।

परापूर्वकालमा सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिबबीचको भेदभाव हटाउने प्रथाका रूपमा रहेको थियो तर कालान्तरमा आएर यो अहिले दुलहा बिक्री केन्द्र र दाइजो प्रथालाई संस्थागत गर्ने थलोका रूपमा विकसित हुन थालेको छ।

केटाको मोल उनको पारिवारिक हैसियत, शैक्षिक योग्यता र पेसाअनुरूप लाग्ने गर्दछन्। सरकारी जागिर भएका, डाक्टर र इन्जिनियर रहेका केटाको मोल रु १५ लाखदेखि रु २० लाखसम्म हुने गर्दछ। बेहुला खरिद बिक्रीमा लमीको भूमिका निर्वाह गर्ने पञ्जिकारको कमिसन भने सुरक्षित रहने गर्दछ।

आषाढको द्वितीयदेखि दशमी तिथिसम्म नौ दिन चल्ने यो सौराठ सभाको आकर्षण अहिले केवल गरिब ब्राह्मण परिवारमा सीमित हुन पुगेको छ। केही वर्षअघिसम्म हजारौँको सङ्ख्यामा मैथिली ब्राह्मणहरूले भाग लिने यो सभामा अहिले सहभागीहरूको सङ्ख्या घटेर गएको छ।

प्रतिष्ठित ब्राह्मण समाजका अगुवाहरू भन्दछन् – सभा अविवाहित मैथिल युवकको बिक्री केन्द्रका रूपमा बदनाम भएकाले यसलाई परिवर्तन गर्न र विशुद्ध सांस्कृतिक रङ्ग दिन आवश्यक भएको छ । - रासस
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

''
Download

Thursday, 1 May 2014

फेसवुकले यसरी बर्बाद बनायो

गोरखा : प्रेमिकाको फेसबुक च्याटको निम्तोले रुपाटार ८, उदयपुरका १७ बर्षे नवीन राउत गत सोमबार राती एकबजे गोरखाको श्रीनाथकोट गाविसको गोहोरे आइपुगे। गोहोरेकी १६ बर्षीया सरिता गुरुङ्ग (नाम परिवर्तित) संग उनको भेट पनी भयो। उनीहरुको आपत्तिजनक भेटघाट बारे परिवारले थाहा पाएपछि उनीहरु दुवैजना प्रहरीको फन्दामा परे ।

प्रहरीले बालिग नभएको भन्दै उनीहरुलाई छुटाइदियो। तर राती फेरि उनी फर्केर सरितालाई भेट्न गए। यसपटक सरिताको घर पक्षले नवीनलाई समातेर कुटपीट गरे। प्रहरीलाई बुझाए। प्रहरीले फेरि दोहो:याएर भेटेमा कडा कारबाही गर्ने चेतावनी दिएर छाडिदियो ।

गोरखा नगरपालिका ५ मान्द्रेढुंगाकी १५ बर्षे नवीना श्रेष्ठ(नाम परिवर्तित) र गोरखा नगरपालिका ९ बीरेन्चोकका १६ बर्षे बर्षिया ढकालको फेसबुक च्याटबाटै मायाप्रिती बस्यो। ११ महिनापछि गत पुस महिनामा उनीहरुको बिहे पनि भयो। केही समय मायाप्रितीमा रमे। तर एक महिनायता झगडा हुन थाल्यो।

निरन्तरको झगडापछि नवीनाले गत आइतबार विषादी पिएर आत्माहत्याको प्रयास गरिन्। तर परिवारले तत्कालै उपचार गरेर उनलाई बचायो। 'पहिले तिमी नभई म बाँच्न सक्दिन भन्थ्यो अहिले दिनदिनै लखेट्छ' नवीना भन्छिन् 'तँ सानो जातकी भनेर हेप्छ। तेरो माइती यस्तो, तँ उस्तो भनेर कुटपीट गरेर बस्नै दिदैन ।' बिहे भएको प्रमाण नभएको भन्दै श्रीमानले लखेट्ने गरेको उनी दु:खेसो गर्छिन्। माइतीको असहमतिमा बिहे गरेकाले अब माइत फर्कन पनि नसकेर आत्माहत्या गर्न खोजेको उनले बताइन्।

रोजगारीका लागि बिदेशिएका नाम्जुङ ७ का नबराज काप्रीले पनी फेसबुकबाटै अर्कीसंग प्रिती गाँसे। बिदेशबाट फर्केर उनले घरकी श्रीमती छाडेर नयाँ बिहे गरे। बिना कसुर जेठी श्रीमतीले आफ्ना श्रीमानलाई छोड्नु प:यो।

फेसबुकले एकअर्कामा संपर्क गर्न, सम्बन्ध स्थापित गर्न सहज बनाएको छ। तर यसकै कारण दुख पाउनेको संख्या पनी अहिले बढ्न थालेको छ। त्यसैले फेसबुक जस्ता सामाजिक सञ्जाल सञ्चारका लागी बरदान भएजस्तै बरबादको साधन पनी बनेको गोरखाका प्रहरी प्रमुख डीएसपी रमेश थापा टिप्पणी गर्छन्। उनका अनुसार अहिले प्रहरीमा आउने धेरै झै-झगडाका मुद्दाहरु केलाउँदै जाँदा फेसबुक एउटा कारक बन्ने गरेको पाइएको छ।

'फेसबुक एक सञ्चार सुबिधा त हो' उनी भन्छन् 'सदुपयोग गरे यो बरदान हो। दुरुपयोग गरे बरबाद पनि हो ।' राम्ररी नबुझीकन फेसबुकको भरमा सम्बन्ध कायम गर्नेले दुख पाउने उनले बताए। 'यौवनका बेला विपरीत लिंगीसंग सम्बन्ध कायम गराउन फेसबुक एउटा गतिलो माध्यम बनेको छ। यसको फन्दामा परेपछि बाहिर निस्कन सक्दैनन्। नबुझीकन फेसबुक च्याटकै आधारमा सम्बन्ध कायम गर्नेहरु धेरैले दुख पाएका छन्' डीएसपी थापाले बताए। आर्थिक, सामाजिक, सांस्कृतिक पृष्ठभुमी सशक्त नबनिसकेको हाम्रो जस्तो देशमा फेसबुककै भरमा सम्बन्ध कायम गर्नुअघी सोचबिचार गर्नुपर्ने उनको सुझाब छ।

''
Download

Saturday, 19 April 2014

सेनाबाट एमाओवादीलाई ६७ लाख छुट

काठमाडौं, वैशाख ६ - नेपाली सेनाले एमाओवादीलाई आफ्नो हेलिकप्टर प्रयोग गरेबापत तिर्नुपर्ने ६७ लाखभन्दा बढी भाडा मापदण्डबिनै छुट दिएको खुलेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताले हेलिकप्टर चढेबापत बुझाउनुपर्ने ६७ लाख १४ हजार रुपैयाँ ड्राई भाडा (इन्धनबाहेकको शुल्क) मा सेनाले छुट दिएको हो । राष्ट्रपति रामवरण यादवसमक्ष गत चैत २८ मा पेस गरिएको महालेखा परीक्षकको एकाउन्नौं वार्षिक प्रतिवेदनमा सेनाले आर्थिक अनुशासन उल्लंघन गरेका दर्जनौं उदाहरण छन् । तीमध्ये एमाओवादीलाई भाडा छुटको विषय पनि हो । 'दुई संस्थालाई १० लाख ७५ हजार र एक राजनीतिक दललाई ६७ लाख १४ हजार गरी ७७ लाख ८९ हजार ड्राई भाडा छुट दिइएको छ,' प्रतिवेदनमा भनिएको छ, 'ड्राई भाडा छुट दिनेसम्बन्धमा निश्चित मापदण्ड स्वीकृत गरी लागू गर्नुपर्दछ ।' महालेखा परीक्षक कार्यालयका प्रवक्ता बाबुराम गौतमका अनुसार प्रतिवेदनमा उल्लेख 'एक राजनीतिक दल' भनेको एमाओवादी हो । प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा एमाओवादी नेताले चढेको हेलिकप्टरको भाडामा छुट दिइएको हो । सेनाको व्यापारिक उडान विकास समितिले २०६७ वैशाख ६ गतेको निर्णयमा ड्राई भाडा दरमा सरकारी कार्यालयलाई १० र दर्तावाल संघ, संस्थालाई ७ प्रतिशतमात्र छुट दिन सकिने उल्लेख छ । तर सेनाले एमाओवादीलाई इन्धनबाहेकको सम्पूर्ण भाडामा छुट दिएको हो । महालेखा प्रवक्ता गौतमका अनुसार राजनीतिक दललाई 'संघ, संस्था' को परिभाषाभित्र राख्न मिल्दैन । 'सेनाजस्तो सुरक्षा निकायको स्रोतसाधन उपयोगका क्रममा मापदण्डविपरीत शुल्क मिनाहा हुन सक्दैन,' उनले भने, 'सेनाको स्रोतसाधन भाडामा लगाउने क्रममा जुन मापदण्ड बनाइएको छ, त्यसलाई उल्लंघन गर्न मिल्दैन ।' एक उच्चपदस्थ सैनिक अधिकृतले शतप्रतिशत छुट दिनु कुनै हालतमा नियमसम्मत नहुने बताए । 'सेना चेन अफ कमान्डमा चल्ने निकाय हो । सैनिक नेतृत्वको स्वीकृतिबेगर ड्राई भाडाबापतको त्यति ठूलो रकम छुट दिन अरूले सक्दैन । तत्कालीन प्रधानमन्त्री भट्टराईलाई रिझाएर आफूअनुकूल काम गराउन छुट दिएको हुनसक्छ,' ती अधिकृतले भने । मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकप्टरको भाडा सरकारले नै बेहोर्ने गर्छ । त्यसैले प्रधानमन्त्रीको हैसियतमा भट्टराईले प्रयोग गरेको हेलिकप्टरको भाडा यसमा समावेश छैन । सेनाको हवाई मामिला बुझेका एक सैनिक अधिकृतका अनुसार सामान्यतः अगि्रम भुक्तानीपछि मात्रै उडानमा सहमति दिइन्छ । भुक्तानी दिन बाँकी ग्राहकको हकमा हेडक्वार्टरको अनुमतिपछि मात्रै हेलिकप्टरले उडान भर्ने उनले जनाए । कतिपय आपतकालीन उद्धार तथा बिरामी ओसार्नसमेत छुट नदिने सेनाले माओवादीको हकमा शतप्रतिशत छुट दिएकोबारे उनले टिप्पणी गरे, 'माओवादी हेडक्वार्टर र तत्कालीन प्रधानमन्त्री भट्टराईको प्रभावमा सेनाको हेडक्वार्टर परेजस्तो छ ।' भट्टराईले सेनाले भाडा छुट दिएकोबारे आफूलाई कुनै जानकारी नभएको बताए । 'मैले कसैलाई छुट देऊ भनेको पनि छैन । कुनै प्रभाव पनि पारेको छैन,' उनले भने । तत्कालीन अर्थमन्त्री तथा एमाओवादी नेता वर्षमान पुनले भने व्यक्तिगत रूपमा नभई पार्टीका लागि सेनाको हेलिकप्टर प्रयोग गरिएको बताए । हेटौंडा महाधिवेशनअघि विभिन्न जिल्लामा भएका सम्मेलनमा भाग लिने क्रममा विकट क्षेत्रमा जाँदा पार्टी नेताहरूले हेलिकप्टर चढेको उल्लेख गर्दै उनले भने, 'सेनाले छुट दिनु राम्रै हो ।' एमाओवादी महाधिवेशन २०६९ माघमा हेटांैडामा भएको थियो । त्यसअघिका जिल्ला सम्मेलनमा भाग लिन जाँदा अध्यक्ष दाहाल, तत्कालीन प्रधानमन्त्री भट्टराईलगायत नेताले सेनाको हेलिकप्टर प्रयोग गरेका थिए । त्यसको आलोचना भएपछि पार्टीको काममा प्रयोग भएको हेलिकप्टरको भाडा पार्टीले नै बेहोर्ने प्रस्टीकरण दिएका थिए । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले कुनै दल सत्तामा रहेको वा नरहेको आधारमा प्रभावित हुने, कसैसँग भाडा लिने र कसैसँग नलिने भन्ने सेनाको नीति नरहेको बताए । भाडा छुटसहित प्रतिवेदनमा उल्लेख सेनाबाट भएका अन्य आर्थिक अनुशासनका घटनाबारे विस्तृत अध्ययनपछि मात्रै प्रतिक्रिया दिन सकिने उनले बताए । 'प्रतिवेदनको विस्तृत अध्ययनबिना अहिल्यै प्रतिक्रिया दिनु उचित हुँदैन,' उनले भने ।आर्थिक अनुशासनका दर्जनौं उल्लंघन महालेखाको प्रतिवेदनमा सेनाबाट भएका आर्थिक अनुशासन उल्लंघनका दर्जनांै प्रकरण छन् । प्रतिवेदनमा रक्षा मन्त्रालयअन्तर्गत सेनाको खण्डको सुरुमै भनिएको छ, 'विगत वाषिर्क प्रतिवेदनमा समावेश बेहोरामा यसवर्ष पनि सुधार भएको पाइएन ।' सार्वजनिक खरिद नियमावलीमा दस लाख रुपैयाँभन्दा बढीको मालसामान खरिद वा निर्माण गर्दा बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ । गतवर्ष सेनाका ३६ कार्यालयले प्रतिस्पर्धा नगराई २९ करोड ९ लाख ६९ हजारको सामग्री सीधै खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक खरिद नियमावलीमा १ वर्षभन्दा बढी अवधिसम्म सञ्चालन हुने आयोजना वा वाषिर्क दस करोडभन्दा बढी रकमको खरिद गर्दा गुरुयोजना तयार गर्नुपर्ने व्यवस्था छ । तर सम्भाररथी विभागले गतवर्ष ९७  करोड ७० लाख २५ हजारको खरिद सम्झौता गरेको, भीभीआईपी उडान सेवाले १६ करोड ३९ लाख ५८ हजारको खरिद गरेको र आपूर्ति तथा परिवहन गणले भवन निर्माण कार्य २०६७/६८ देखि सुरु गरी गतवर्षसम्म १ करोड ७५ लाख ५३ हजार खर्च गरेकामा गुरुयोजना नबनाएको उल्लेख छ । सेनाका चार हेलिकप्टरको बिमाका लागि २ करोड ७४ लाख ६० हजारको लागत अनुमान तयार गरीे बोलपत्र माग्दा ३ करोड ९ लाख ४० हजारको एकमात्र बिमा कम्पनीको बोलपत्र पेस भएको थियो । लागत अनुमानभन्दा बढी भएकाले त्यसलाई अस्वीकृत गरियो । तर पुनः बोलपत्र माग्दा सोही कम्पनीले पेस गरेको ३ करोड ७० लाखको बोलपत्र स्वीकृत गरी करिब एक करोड बढी व्ययभार पारेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी जाजरकोट-दुने सडक खण्डको देवस्थल कैनडाँडा सडक निर्माणका लागि सुरु लागत अनुमान १९ करोड ५४ लाख ६६ हजार भएकामा २६ करोड ५२ लाख ९४ हजार खर्च भइसकेको छ । २०६९ सालकै प्रतिवेदनमा लागत अनुमानभन्दा ६ करोड ९८ लाख २८ हजार बढी खर्च भइसकेको औंल्याइएकामा गतवर्ष थप १ करोड ८६ लाखसमेत गरी ८ करोड ८४ लाख २८ हजार प्राविधिक पुस्ट्याईंबेगर बढी खर्च गरिएको प्रतिवेदनमा छ । 'यसबाट आर्थिक कार्यविधि कानुनको परिपालना हुन सकेन,' प्रतिवेदनको निष्कर्ष छ । अचम्म लाग्दो तथ्य त के छ भने सेनाले काठमाडौं-तराई द्रुतमार्ग निर्माणका लागि २०६९ कात्तिक २ मा एक निर्माण सेवासँग प्रतिघन्टा ५ हजार ७ सयका दरले एक एक्साभेटर भाडामा लिई गतवर्ष १ करोड ६७ लाख ९७ हजार खर्च गरेको छ । व्यवसायीहरूका अनुसार न्यूनतम ५० लाखदेखि नै एक्साभेटर उपलब्ध हुन्छ र करिब सवा करोडमा त पूर्ण क्षमताको एक्साभेटर किन्न सकिन्छ । त्यसबाहेक छिमेकी भारत र चीनले सहयोगस्वरूप उपलब्ध गराएका एक्साभेटरलगायत निर्माण कार्यमा प्रयोग हुने साधनको सेनामा कुनै कमी छैन । सेना मातहतका विभिन्न इकाईहरूले गतवर्ष ३८ करोड २४ लाख १६ हजारको सामग्री सोझै खरिद गरेकामा पनि महालेखाले प्रश्न उठाएको छ । यसबाट अनियमितता हुन सक्ने उसले औंल्याएको छ । भद्रकाली-माइतीघर सडक ट्रयाक खोल्ने क्रममा भत्काइएकोे नेपाली सेनाको क्षेत्रभित्र पर्ने पर्खाल निर्माणको खर्च पनि त्यत्तिकै खेर गएको महालेखाको निष्कर्ष छ । पर्खाल निर्माणमा १ करोड ६१ लाख २८ हजार खर्च भएको थियो । 'स्थलगत लेखापरीक्षणको क्रममा पर्खाल विभिन्न स्थानमा चर्केको, जग सडकभन्दा माथि रहेको र पानी निकासा हुने ढल निर्माण नगरेको कारणबाट पर्खाल पुनः निर्माण गर्नुपर्ने अवस्था छ,' प्रतिवेदनमा छ, 'यसले गर्दा पहिले गरिएको खर्च त्यत्तिकै खेर जाने अवस्था छ ।' कल्याणकारी कोषअन्तर्गत तीन इकाईबाट गतवर्ष पेस्कीसमेत निर्माण कार्यमा ६८ करोड, औषधि खरिदमा ३३ करोड र मेसिनरी सामान खरिदमा ३६ करोड खर्च गरिएको तर नियमावलीको व्यवस्थाअनुसार खरिद योजना तयार नगरेको महालेखाले जनाएको छ । बहिरंग र अन्तरंगका लागि १४ करोड १० लाख ६४ हजारको औषधि प्रेस्त्रिmप्सनका आधारमा खरिद गरिए पनि कार्यालयमा दाखिला नगरिएको जनाएको छ । बिरामीलाई बिक्रेताले दिएको विवरण र बिलका आधारमा ती औषधिको खर्च लेखिएको छ । जबकि अधिकांश प्रेस्त्रिmप्सनमा बिरामीको रोग, बिरामी कर्मचारी वा कर्मचारीको नाता, कतिपयमा त मितिसमेत उल्लेख नभएको र बिरामीले औषधि प्राप्त गरेको प्रमाणसमेत नराखिएको उल्लेख छ । माग फारम र खरिद आदेशको आधारमा किनिएको ४ करोड ५४ लाख २५ हजारको औषधिसमेत दाखिला नभएको जनाइएको छ । यसमा दुरुपयोग भएको हुन सक्ने जनाउँदै सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन सुझाव दिइएको छ । १४ थान बोलपत्र बिक्री भई १३ बोलपत्र दर्ता भएकामा कुनै पनि बोलपत्र स्वीकृत नगरी पुरानै आपूर्तिकर्तामार्फत औषधि खरिद गर्नु अनियमितता भएको उल्लेख छ । यीलगायत करिब ३ अर्बभन्दा बढी रुपैयाँको खरिदारी, निर्माण, बिमालगायत कार्यमा नियम मिचेर आर्थिक अनुशासन उल्लंघन गरिएको उल्लेख छ । महालेखाले कोषले ३ विकास बैंक र ४ वित्तीय संस्थाबाट २०७० असार मसान्तसम्म पाउनुपर्ने मुद्दति एवं बचत खाताको साँवा ४३ करोड १३ लाख ५१ हजार र ब्याज ५ करोड ३४ लाख १६ हजार जोखिममा परेकाले असुल गर्न सुझाएको छ ।  महालेखाले औंल्याएका अन्य कमजोरी -सैनिक अस्पतालले यो वर्ष बिरामी डाइट आपूर्तिका लागि बोलपत्र माग गरेकामा घटी अंक कबोल गर्नेको स्वीकृत नगरी एघारौं स्थानमा रहेको बोलपत्रदाताको १ करोड ६५ लाख ४४ हजार (मूल्य अभिवृद्धि करबाहेक) को स्वीकृत गरी ४२ लाख बढी व्ययभार पारेको देखियो । यसरी व्ययभार पारी कार्य गराइएकामा जिम्मेवार बनाइनुपर्दछ । -भीभीआईपी उडान सेवाले खरिद योजना स्वीकृत मितिभन्दा पहिले नै प्रतिस्पर्धाबेगर कार्यालयसम्बन्धी सामान खरिद र मर्मतमा १ करोड २ लाख ३ हजार खर्च गरेको छ । विकास निर्माण तथा स्थपति महानिर्देशनालयले ४८ करोड ६२ लाख ७ हजार र सैनिक  शिक्षालय नगरकोटले ७ करोड ८ लाखको भवन निर्माण योजनाबेगर गरेको पाइयो । -सम्भाररथी विभागले खरिद गर्नुपर्ने परिमाणको स्पष्ट तथ्यांक तयार नै नगरी ४४ करोड ९ लाख ८२ हजारको पोसाक खरिद गरेको छ । साथै बोलपत्रबाट झुल ११ हजार ९ सय ६४ थान खरिद गरी ८३ लाख ८१ हजार भुक्तानी गरेको छ । सेनाबाट सञ्चालित उद्योगले उत्पादन गर्न सक्ने अवस्थामा वैदेशिक मुद्रा बचत गर्नेतर्फ गतवर्ष पनि कार्य गरेको पाइएन । -सम्भाररथी विभागले एक विदेशी कम्पनीसँग २०६२।१२।२१ मै ६ महिनाभित्र सामान प्राप्त हुने गरी अमेरिकी डलर २ लाख ३६ हजार ८ सय २० को सम्झौता गरी टीटीमार्फत १ करोड ७६ लाख ५३ हजार भुक्तानी गरेकामा अझै सामान आएन । त्यो खर्च जोखिममा परेको छ । -अस्पतालका लागि विभिन्न पदसहितको कुल १ हजार २ सय २ दरबन्दी छ । सैनिक अभिलेखालयबाट २०६९ साउनमा कुल १ हजार १ सय ५५ को तलबी फारम पास भएको देखियो । अस्पतालमा यस वर्षमात्र विभिन्न दर्जाका १ हजार ९८ कर्मचारी काजमा ल्याई निजहरूको तलबबापत २ करोड ९० लाख १६ हजार खर्च लेखिएको छ । अस्पतालका लागि कर्मचारीको आवश्यक भएमा संगठन तथा व्यवस्थापन अध्ययन गरी दरबन्दी पुनरावलोकन गर्नुपर्दछ । काज रहेको युनिटबाट तलब खाने प्रथा निरुत्साहित गरी दरबन्दी रहेको सम्बन्धित युनिटमा खर्च लेख्ने व्यवस्था हुनुपर्दछ । -बहुव्यवसाय उद्योग र वीरेन्द्र अस्पताल मेन्टिनेन्स फन्ड सञ्चालनमा रहे पनि प्रचलित  कानुनअनुसार दर्ता भएको छैन । सैनिक कल्याणकारी कोष, वीरेन्द्र अस्पताल मेन्टिनेन्स  फन्ड, स्वयम्भू बारुदखाना, बसुन्धरा क्यान्टिन र सुनाचुरी इमल्सन प्लान्टले आर्थिक कारोबारको सम्पत्ति तथा दायित्व देखिने गरी लेखा तयार गरेको छैन । - कान्तिपुर

''
Download

Thursday, 17 April 2014

तलब नपाए पछी माग्ने बुडा र तक्मे बुडा मेरी बास्सै बाटै बाहिरिय !!!!

चर्चित पात्र माग्ने बुढा र तक्मे बुढा अहिले मेरी बाँस्सैमा देखिन छाडेका छन् । तक्मे बुढा अर्थात विल्सन विक्रम राई र माग्ने बुढा अर्थात केदार घिमिरे हाँस्य सिरियलमा नदेखिएपछि विभिन्न खालका चर्चा पनि हुने गरेका छन् । केही दिन अगाडिसम्म केदार र विल्सनले अभिनय गरेका केही पुराना दृश्यहरु प्रशारण भएको थिए । तर गतहप्तादेखि ती दृष्य पनि रोकिएको छ । तक्मे र माग्ने बुढाले नयाँ दृश्य खिच्न अस्वीकार गरेपछि यस्तो परिस्थिति सिर्जना भएको वुझिएको छ । विगत ८ महिनादेखि ‘मेरी बास्सै’का कलाकारले तलब पाएका छैनन् । जसका कारण केदार र विल्सनले तलब नपाएसम्म नयाँ दृश्य नखिच्ने अडान लिएका हुन् । तर यसको निर्माण कम्पनी मिडिया हबले भने नयाँ दृश्य खिचेर ल्याउन अाग्रह गरेको थियो । तलब नपाएपछि विल्सन र केदार घिमिरेले नयाँ सिरियल बनाउने तयारी गरेको श्रोत बताउँछ । अहिले धुर्मुस अर्थात सिताराम कट्टेलको मात्र दृश्य समावेश गरिएको भाग प्रशारण भैरहेको छ । यस बिषयमा सितारामसँग वुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन मानेनन् । सिरियलमा सुन्तलीको भूमिकामा देखिने उनकी पत्नी कुन्जना घिमिरे पनि सन्तानलाभका कारण पछिल्ला दुइ महिनादेखि सिरियलमा देखिएकी छैनन् । सिताराम र केदारको शितयुद्ध चलेको पनि लामै समय भैसकेको छ । यसैले पनि सिताराम र केदारले छुट्टाछुट्टै रुपमा दृश्य खिच्ने गर्दथे । कलाकार निकट सूत्रहरूले दिएको जानकारीअनुसार अरू दुई चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’का कलाकारले पनि मिडिया हबबाट पाउनु पर्ने रकम पाएका छैनन् । - अनलाइनखबर

''
Download

Wednesday, 26 March 2014

श्री मान श्रीमती रिसाएको बेला भन्नै नहुने ५ कुरा के के हुन् त ? (जानिराखौ )

कहिले काँही श्रीमान श्रीमतीबीच भएको भगडामा एकले अर्कोलाई भन्न नपर्ने कुराहरु पनि भनिन्छ । जसका कारण एक छिनको झगडाले दुवैजनालाई जीवनभर एक अर्का देखि टाढा रहेर बाच्नु पर्ने अबस्था आउँछ । त्यसैले झण्गा हुँदा यस्ता कुरा निकाल्ने बानी छ भने तयसलाई तुरुन्तै हटाउने बानी गनुृस ।

१. यो तिम्रो गल्ती हो: झगडा भएको बेला एकले अर्कोलाई आरोप लगाएर सन्तुष्ट हुनु हरेक मान्छेको स्वभाव नै मानिन्छ । झगडा भएको बेला यो तिम्रो गल्ती हो भनेर अर्कोलाई आरोप लगाउँदा झन झगडा बढेर जान्छ । त्यसकारण समस्या कसरी सुल्झाउन सकिन्छ भन्नेतर्फ लाग्नुहोस् । आफ्नो पार्टनरलाई विश्वास गराएर उसको यस्तो व्यवहारले आँफूलाई कति पीडा दियो भनेर महशुस गराउनु होस् ।
२. मलाई छोडपत्र गरिदेउ या नाता तोड्न चाहान्छु :झगडा हुँदाको बेला जब एकअर्का बिच आरोप प्रत्यारोपले सीमा नाघ्न थालेको हुन्छ तब एकले अर्कोलाई यतिधेरै सोच्नै नसक्ने बचनरुपी बाँण प्रयोग थालिन्छ की त्यसले जीवनमै ठूलो असर गर्दछ । गल्तीले पनि तपाईको मुखबाट “मलाई छोडपत्र गरिदेऊ, यात यो नाता तोड्न चाहान्छु” भन्ने जस्ता शब्द आयो भने त्यस्ता शब्दलाई तुरुन्त फिर्ता लिएर माफी माग्नुहोस् । जीवन एक छिनको मात्र होइन भन्ने बुझेर एकले अर्कोको कमी कमजोरीहरू सच्याएर बाँच्ने गर्नुहोस् ।
३ बितिसकेको कुरालाई फेरि नदोहो¥याउनुस्: जब झगडा हुन्छ । एकअर्काले बितेका दिनमा गरेको गल्तीलाई दोहो¥याउने चलन पनि छ, हाम्रो समाजमा । तसर्थ बितिसकेका कुरालाई दोहो¥याएर “तिमीले हिजो पनि यस्तो गल्ती गरेका थियौ” भनेर एकले अर्कोलाई औँला ठड्याउने काम बन्द गर्नुहोस् । बितेका दिनका कुराहरू फेरि निकाल्नु हुन्छ भने त्यस्ता क्रियाकलापले तपाईले त्यतिबेला गरेको आफ्नो गल्तीलाई लुकाएर आँफूलाई बचाउने र चोख्याउने बहाना खोजेको जनाउँछ । यानी की तपाई आफँैले गल्ती गरेर आफ्नो केही गल्ती लुकाउन चाहानुहुन्छ ।
४ तिमी डरपोक हौ :आफूलाई बचाउन गरिएको व्यक्तिगत झगडा जब जीत र हारको स्थितिमा पुग्छ तब आफ्नो पार्टनरलाई अरुसँग तुलना गर्नु, तिमी फलाना जस्तो भनेर नराम्रो व्यक्तिजस्तै सोँच्नु, विभिन्न आरोप लगाउनु र उनलाई तल पार्ने काम कहिल्यै नगर्नु । केही दुगुर्ण भएपनि उसका राम्रा गुणहरू सम्झेर फेरि गल्ती नदोहो¥याउनु भन्दै रिस त्यागेर आफू नरम हुनु नै मानवीय गुण मानिन्छ ।
५ फेरि झगडा नखोज: जब दुवैजनाको झगडा सामान्य हुन थाल्छ । एक व्यक्ति चुप भएर बस्न थाल्छ । तब फेरि त्यहि कुरा निकालेर जर्बजस्ती उसँग फेरि झगडा गर्न खोज्नु गलत हो ।

Monday, 8 July 2013

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ



Swor Sangramनेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् । भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मापठाउनुस् (Type ss np send it to 3626 or 4862. आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९:३० बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ ।
Narayan Top 7 Selection Round Swor Sangram

Narayan Pariyar Top 8 Selected Swor Sangram


Narayan Pariyar Top 9 Selected Swor Sangram
 नारायण पहिलो पटक बुटवलमा

हिँडाइबाटै पत्ता लाग्छ महिलाहरुको यौन सन्तुष्टी

कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ । सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि ठूला(ठूला पाइला चाल्ने गर्छन् । पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्

म कुमारी हो की हेनै भन्ने जीउडाल हेरेरै थाहा हुन्छ : सुष्मा कार्की

सुष्मा जी तपाई र सुर्दशन जीको प्रेममा मुख्य तगारो तपाईको आमा हो भनिन्छ साँचो हो ? अहिले सुदर्शनको कत्तीको याद आउछ ?व्याय फेण्ड छ कि छैन ? तपाईको उधे्रको चोलीको गितवाट प्रेममा व्रेक भएको हो ?

मेरो आमा तगारो हो भन्ने सबै गलत कुरा हो । मलाई सुदर्शनको खासै याद आउँदैन । मेरो प्रेमी अहिले तत्काल छैन भन्नुपर्ला । उध्रेको चोली गीतमा नृत्य मैले ब्रेक भएपछि गरेको हुँ ।

तपाई कलाकार वन्नमा कस्को हात छ ?फिल्म पाउनको लागि निर्देशक या निमार्ताको ओछ्यान तताउनु पर्छ भनिन्छ साँचो हो ?कति जति चलचित्रमा अभिनय गरिसक्नु भएको छ ?

म कलाकार बन्नुमा मेरो परिवारको ठूलो हात छ । निर्माता निर्देशकको ओछ्यान तताउनु पर्छ भन्ने कुरा गलत हो । मैले हालसम्म डेढ दर्जन सिनेमामा अभिनय गरिसके ।

'भारतको अहिलेसम्मकै सबभन्दा कामुक चलचित्र (फोटो र भिडियोसहित)''

बलिउडमा रिलिज हुनुअघि नै चर्चित भएको कामोत्तेजक चलचित्र बी.ए. पासले विभिन्न चलचित्र समारोहमा कयौ पुरस्कार हात पारिसकेको छ। अजय बहल निर्देशित र ‘चक दे इन्डिया’ फेम शिल्पा शुक्ला अभिनित यो चलचित्रलाई भारतमा अहिलेसम्म बनेका सबैभन्दा कामुक चलचित्र भएको बताइएको छ।
त्यसो त भारतमा कयौ कामोत्तेजक चलचित्र बनिसकेका छन् । तर, केही रिलिज हुनुअघि नै चर्को विरोधका कारण प्रदर्शन नै भएनन् भने कति फ्लप भए । या रिलिज नै भएनन् । भारतमा पूर्णतः सेक्स अर्थात यौनसम्बन्धका विषयमा चलचित्र बनाउँदा प्रायः निर्माता हुन् वा निर्देशक दुवै डराउने गर्दछन् ।
तर, यो सबका बावजुद बलिउड होस् या हलिउड कमर्सियल फिल्म हुन् वा कलात्मक चलचित्र निर्देशक होस् वा नौसिखिए सेक्स फिल्मका लागि सधै रुचीको विषय बन्ने गरेको छ ।''

यो फिल्म चर्चित लेखक मोहन सिक्काको सन् २०१० मा प्रकाशित लघु कथासंग्रह ‘देल्ही नायर’ बाट लिइएको कथा ‘द रेल्वे आन्टी’ मा आधारित छ । अजय बहललाई यो कथाले यति धेरै प्रभावित गरेछ कि उयनले यही कथामा आधारित चलचित्र ‘बीए पास’ बनाउने निर्णय गरे । चलचित्र चक दे इण्डियाको बिन्दिया नायक अर्थात शिल्पा शुक्लाले यो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी छन् ।''

शिल्पा चक दे इण्डियामा एउटी घमण्डी र जिद्दी हकी प्लेयरको भूमिकामा आफ्नो दमदार अभियन गरेर सबैलाई प्रभावित गर्न सफल भइसकेकी छन् । निकै समय पर्दाबाट टाढा रहेकी शिल्पा अब अजय बहलको फिल्ममा बोल्ड भूमिका लिएर एकपटक पुनः धमाकेदार ढंगले प्रस्तुत हुने भएकी छन् ।

विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फिल्म समारोहमा कयौ पुरस्कार पप्त गरिसकेको कामुक दृष्यले भरिपूर्ण यो चलचित्रलाई हिन्दी चलचित्र उद्योगमा अनौठो चलचित्र मानिएको छ । त्यसो त शिल्पाले चक दे इण्डियापछि केही फिल्ममा काम गरेकी छन् तर बीए पासमा उनी बिल्कुल नयाँ प्रकारको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा शिल्पा राजेश शर्मा र दिब्येन्दु भट्टाचार्यका साथै ओसियानमा बेस्ट एक्टरको अवार्ड जितिसकेका अभिनेता शादाव कमल पनि मूख्य भूमिकामा देखिने छन् ।'

भिडियो हेर्नुहोस
‘बीए पास’ सामान्यत यसअघि बनेका कामुक दृष्य भएका चलचित्रभन्दा फरक रहेको बताइएको छ । यो ती आम चलचित्रभन्दा अलग छ जसको केन्द्रविन्दु सेक्स हुने गरेको छ । र, जसमा अनावश्यक रुपमा वासनालाई प्राथमिकता दिने गरिन्छ ।''

विवादास्पद विषयमा बनेको बीए पासले यौन सम्बन्धलाई सही अर्थमा प्रस्तुत गरेको छ। यो चलचित्रमा कामुद दृष्यलाई फरक फरक ढंगले फिल्माइएको छ । यो फिल्मले शयनकक्षी क्रियाहरुलाई फरक ढंगले बयान गर्दछ । जस्तो भारतीय चलचित्रमा यसअघि कहिल्यै प्रस्तुत गरिएको छैन ।'

चलचित्रको कथा दिल्ली र आसपासका सहरमा आधारित छ । यसको टाइटल बीएले भारतको सामान्य डिग्रीलाई इंगित गर्दछ । कथामा सानो सहरको १९ वर्षीय युवक मुकेश दिल्ली आउछ र यहाँ पैसा कमाउनका लागि उ पुरुष बेश्यवृत्तिको दलदलमा फस्दछ ।कयौ पुरस्कार प्राप्त गरिसकेको यो 'चलचित्रलाई भारतको अग्रणी १२औं ओसियान सिनेफेन फिल्म महोत्सव २०१२ मा सर्वश्रेष्ठ फिल्म र सर्वश्रेष्ठ अभिनेताको पुरस्कार प्राप्त भएको थियो । यसका साथै २०१२ को साउथ एसियन फिल्म समारोहमा सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ रोल), मन्ट्रियल वर्ल्ड फिल्म समारोह कोलकाता अन्तर्राष्ट्रिय फिल्म समारोह वा बंग्लौर अन्तर्राष्ट्रिय फिल्म समारोहको पुरस्कार पनि बीए पासले हात पारिसकेको छ। चलचित्रले प्राप्त गरेका पुरस्कारमा सैन्ट फिटर्सबर्ग अन्तर्राष्ट्रिय फिल्म समारोह र २०१३ को साउथ कोरियामा आयोजित जियोंजु अन्तर्राष्ट्रिय फिल्म समारोह पुरस्कार पनि संलग्न छ। मात्र ९२ मिनेटको यो चलचित्रमा २२ मिनेट सेक्स सीनमा खर्च गरिएको छ । एजेन्सी''

Saturday, 6 July 2013

'विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''

पाल्पा रामपुर–६ स्थायी ठेगाना भएकी सबिना केसी बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सँगसँगै उनले अभिनयलाई पनि अघि बढाइरहेकी छन् । मनमनै चलचित्रबाट अभिनयमा पाइला बढाएकी उनले केही विज्ञापन चलचित्रमा समेत अभिनय गरिसकेकी छन् ।
अभिनयले पढाइलाई असर नपुर्‍याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन सक्दिनँ ।’ सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधैँ सहभागी हुन्थेँ । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफूलाई खार्दै लगेको लाग्छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी भन्छिन् । उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र पछि परिन्छ । ‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् । 'सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । 'सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु । फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि सुनेकी छन् । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो ।'' खानपिनमा पनि उनी त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन् । कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी रहेको बताउँछिन् ।''

बिज्ञापनमा निकोलको उत्तेजक पोज


Nicole-Kidmanअमेरिका । अभिनेत्री निकोल किडम्यान आफूलाई परिवर्तन गरेकी छन् । बिज्ञापनको छायांकनका लागि उनले आफूलाई परिवर्तन गरेकी हुन् ।
उनले आफूलाई परिवर्तन वा फरक देखाउन एउटा वीगको प्रयोग गरेकी छन् ।
उनी जिम्मीचूको बिज्ञापनमा सेक्सी तथा उत्तेजक पोजका साथ देखिने छिन् । बिज्ञापनका निर्माताले उनलाई हिमकोक चलचित्रकी हिरोइन जस्तो देखिनु पर्ने प्रस्ताव राखेका छन् ।

Friday, 5 July 2013

सोनाक्षी पाउँदा निर्देशक दङ्ग

सोनाक्षी पाउँदा निर्देशक दङ्ग
मुम्बई – बलिउडकी व्यस्त हिरोइन सोनाक्षी सिन्हाको समय पाउन निर्देशकलाई सहज छैन। पटना थातथलो भएकी हिरोइनका निकटस्थ साथीहरु भन्छन् प्रस्ताव बोकेर धाउने कतिपय निर्देशकहरुले उनलाई दिक्दार पारेका छन् रे। वेलकम ब्याक निर्माणमा लागेका निर्देशक एनीज बजमी चाहिँ सोनाक्षीलाई आफ्नो हातमा पारेको बताउँछन्। हेराफेरी फोरका यी निर्देशकसँग पनि सोनाक्षी दिक्दार रहेको चर्चा छ।
'त्यो सत्य हैन', उनले प्रस्टिकरण दिए- 'सोनाक्षीले मलाई जुलाइ र अगस्टकव समय दिएकी छिन्।' आफूले सेप्टेम्बर अन्तिमसम्मको समय मागेको उनले प्रस्ट पारे।  'उनी असाध्यै व्यस्त हिरोइन हुन्। मलाई उनको जोडीको रुपमा जोन अब्राहमलाई राख्ने मन छ र हामीले सबै कुराहरु सोनाक्षीको समय हेरेर मिलाउनु पर्नेछ', निर्देशक एनीज भन्छन्। दुवैको समय मिल्ने गरी तालमेल मिलाउन उनी काम गरिरहेका छन्।

वेलकम ब्याकको सुटिङ यही महिनादेखि सुरु हुँदैछ। २००७ मा बनेको वेलकमको सिक्वेलको रुपमा वेलकम ब्याक निर्माण हुन लागेको हो। चर्चित दबङमा मुख्य भूमिका सहित बलिउडमा डेब्यु गरेकी सोनाक्षी अहिले बलिउडमा धेरै ब्यस्त छिन्। बुलेट राजा, राम्बो राजकुमार तथा पिस्तोल उनका आउन लागेका सिनेमा हुन्। सोनाक्षीको आगामी प्रोजेक्ट वेलक्म ब्याक हुने निर्देशकले बताए पनि उनले भने मुख खोलेकी छैनन्।

३१ औंमा बल्ल रिलिज!

३१ औंमा बल्ल रिलिज!
काठमाडौं – फिल्म बनाएपछि देशभर चलाउने र दर्शक प्रतिक्रिया बटुल्ने लक्ष्य सबै निर्देशकको हुन्छ। तर प्रितम गुरुङ अपवादमा पर्छन्, जसले ३० वटा फिल्म निर्देशन गरिसक्दा पनि देशव्यापी प्रदर्शनको मौका पाएका थिएनन्। उनको निर्देशन रहेको ३१ औं फिल्म 'जीवनलीला' चाहिँ शुक्रबारबाट राजधानीमा चल्दैछ। यो नै उनको पहिलो फिल्म हो, जसले देशव्यापी प्रदर्शनको मौका पाउँदैछ।
२०५८ सालदेखि फिल्म निर्देशनमा सक्रिय गुरुङले २६ वटा गुरुङ, चार मगर र एक नेपाली गरी ३१ वटा फिल्म निर्देशन गरिसकेका छन्। तर 'जीवनलीला' उनको पहिलो फिल्म हो, जुन राजधानीका १२–१३ वटा हलमा एकसाथ रिलिज हुँदैछ। 
बिना प्रचारप्रसार अचानक फिल्म रिलिज भएकोले उनी खुसी हुने वा दुःखी, दोधारमा छन्। 'बुधबारमात्र फिल्म रिलिज हुँदैछ भन्ने थाहा भो। दुई दिनमा के गर्न सकिन्छ? हलवालाको भरोसामा छाडिदिएका छौं,' उनले भने।
अरु कुनै फिल्म रिलिज नहुने भएपछि 'जीवनलीला' फिल्म 'सुट'सँगै शुक्रबारबाट राजधानीमा रिलिज हुन लागेका हो। २० लाख लगानीमा बनेको फिल्म काठमाडौंबाहिर भने दुई वर्षअघि नै प्रदर्शनमा आइसकेको छ।
दुई वर्षअघिको तमु ल्होसारका दिन प्रदर्शनमा आएको फिल्मले अपेक्षा अनुरुप व्यापार गर्न नसकेको उनी बताउँछन्। काठमाडौंमा राम्रोसँग प्रदर्शन गरेर पैसा उठाउने मनसाय निर्माण टोलीको थियो। तर, काठमाडौमा पनि अचानक फिल्म रिलिज गर्नुपरेपछि दर्शकलाई हलसम्म कसरी पुर्यामउने भन्ने चिन्ता बढेको छ। 'एक हप्ताअगाडि थाहा भएको भए पनि राम्रै प्रचारप्रसार गर्थ्यौं। कथा राम्रो छ र गीत पनि राम्रा छन्। दर्शक निराश हुनुुहुन्थेन,' गुरुङले भने।
'जीवनलीला'को लगानी उठाउने अनिश्चित रहे पनि उनी आफूले विगतमा बनाएका सबै फिल्मले लगानी सुरक्षित गरेको दावी गर्छन्। 'मैले आफ्नै निर्माण तथा निर्देशनमा १८ वटा फिल्म बनाइसकेको छु र हरेक फिल्मले केही न केही नाफा कमाएर दिएका छन्,' उनले सुनाए।
पोखरा, बागलुङ र छेउछाउका हलबाट प्रदर्शन गरेर केही पैसा आउने भए पनि विदेशमा हुने प्रदर्शनी र काठमाडौंमा हुने च्यारिटीले फिल्मको लगानी सुरक्षित हुँदै आएको उनको अनुभव छ।
तीन दर्जन फिल्ममा निर्देशकको रुपमा प्राप्त गरेको अनुभव 'जीवनलीला'मा पोखेको उनी बताउँछन्। फिल्ममा उति साह्रो चिनिएका कलाकार नभए पनि दर्शकले नेपाली मन र नेपालीपनको अनुभूत गर्ने उनको दावी छ। विनय लामा, गिरिप्रसाद पुन, सोनिया केसी आदि कलाकारको अभिनय गरेको फिल्मलाई पूर्णबहादुर राना र किरण चित्रकार मिलेर निर्माण गरेका हुन्।

Thursday, 4 July 2013

रङ वे’ मा पनि जियाले खोलिन् भित्री बस्त्र, सिनेमामा टिक्ने यस्तै हो त अस्त्र ? (भिडियो)

उसो त यतिबेला नायिका जिया केसी चलचित्रमा अब उत्तेजक दृश्य नदिने तर्क गर्दै हिडेकी छिन् । तर पनि उनले अभिनय गरेका अधिकांश चलचित्रले अश्लिलताको पराकाष्ट नाघेकै कारणले चर्चामा छन् । चलचित्र ‘एटीएम’मा जियाले दिएको दृश्यले बजार निक्कै ततायो ।तर चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनमा नै रोक लगाइदियो । चर्चामा आउनकै लागि जियाले ‘बर्बाद’ नामक अर्को सिनेमामा पनि सकेजती कपडा खोलिन् । तर यो चलचित्रलाई पनि सेन्सरले रोकिदियो । हालै मात्र जियाले नै अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । चलचित्रको प्रोमोले पनि सेक्स र अश्लिलतालाई पस्केको स्पष्ट झल्कन्छ । चलचित्रमा नायिक केसीले आफ्नो भित्री बस्त्र मझैले खोलेकी छिन् । यो प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने खालका चर्चा बजारमा चल्न थालेका छन् ।
जियाले प्रदर्शनका लागि तयार भएको चलचित्र ‘जीगिलो’मा पनि उत्तेजक दृश्य दिएको वुझिएको छ । उसो त यो चलचित्रको कुनै पनि सामाग्री बजारमा आइसकेको छैन । नेपाली सिनेमाका दर्शकहरु यस्ता उत्तेजक दृश्यका कारण भड्किन थालेका छन् । तर सामाजिक चलचित्र बनाएर चर्चामा आएका निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता खालका दृश्य र संवाद पस्कनु आफैमा दुखको कुरा हो । नेपाली सिनेमामा उत्तेजक दृश्य दिएर चर्चामा आउने अधिकांश नायिकाहरु अहिले पलायनको अवस्थामा छन् । चलचित्रमो पर्दामा उत्तेजक दृश्य दिने नायिका भन्दा सामान्य भूमिका गर्ने नायिकारुले नै चलेका छन् । यहाँ हामीले जियाले दिएका उत्तेजक दृश्य समावेश केही चलचित्रको भिडियो प्रस्तुत गरेका छौ । सबैभन्दा पहिला जियाले अभिनय गरेको नयाँ चलचित्र ‘रङ वे’को यो प्रोमो हेर्नुहोस् ।

कविता पनि मोडलिङमा

काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धरकी १८ वर्षीय छोरी कविता पनि मोडलिङमा प्रवेश गरेकी छन् ।
करिश्माकी छोरी कविता मानन्धर हाल अमेरिकामा छिन् । उनलाई ‘एएनए’ नामक संस्थाले मोडलिङको साईत जुराई दिएको हो ।
अमेरिकाको बाल्टिमोरमा उनले अध्ययन गरिरहेकी छन् । कविता पाँच फिट चार इञ्चकी छन् । तस्विर सौजन्य अना फेसन डटकम ।


जीन्दगीलाई जुवाँ भन्दै सोनियाको आइटम डान्स (भिडियो)

रमेश वुढोथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘ग्याम्बलर’ले क्यासिनोको कथालाई उठान गरेको छ । भदौ ७ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, सुमन सिंह, विना वुढाथोकी, कल्पना शाही, सोनिया केसी लगायतका कलाकारको अभिनय छ ।चुन्नी कुमारी गुरुङको प्रस्तुतीमा यादव गुरुङले निर्माण गरेको यो चलचित्रमा नायक सुमन सिंह क्यासिनोको खेलाडीको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘जीन्दगी यो जुवाँ हो जुवाँ’ बोलको गीतमा नायिका सोनिया केसीको आइटम नृत्य हेर्न सकिन्छ । निर्माता यादव गुरुङ सिनेमाले नयाँ बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले मनपराउने विश्वास गर्छन् । चलचित्रमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् ।
source=onlinekhabar

Sunday, 6 January 2013

फोन गरन सानु एक फेर (सार्है मिठो लोक गीत )

नेपाली लोक भजन ( मन चोरनेलाई के भने )

Tuesday, 23 October 2012

स्तनबाटै किन प्राप्त हुन्छ .....?

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।