लामो आयु हुनेहरूको यौन जीवन एकदमै सक्रिय हुन्छ। अमेरिकास्थित एक विश्वविद्यालयले गरेको अध्ययनवाट उक्त तथ्य सार्वजनिक भएको हो। अध्ययनका क्रममा २ सय ५० जनाको यौन जीवन केलाइएको थियो। उनीहरू सवैको आयु ७५ देखि ९० वर्षको वीचमा थियो। उक्त अध्ययनले के पुष्टि गरेको छ भने, लामो आयु जिउन सक्रिय यौन जीवन आवश्यक हुन्छ। तिव्र, आनन्ददायक एवं सन्तुष्टिपूर्ण यौन सम्पर्क गर्दा स्वत: आयु बढ्छ। अझ जति धेरै चरमसुख महसुस गरिन्छ, त्यती धेरै बाँच्ने सम्भावना बढ्छ। नियमित सेक्सले हार्मोन लेभल बढ्छ जसले मुटुलाई समेत स्वस्थ्य राख्छ। त्यति मात्र होइन, यसले मस्तिष्कको क्षमतासमेत बढाउँछ। रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ। यौनमा चरमसुखका क्रममा डोपामाइन, एसीटिकालीन, गाबा तथा सेरोटिनको विकास हुन्छ, जुन शरीरका लागि एकदमै फाइदाजनक रसायन मानिन्छन्।ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस
Advertisement
|
'' Download |
Wednesday, 2 April 2014
तिव्र यौन सम्पर्क गर्दा स्वत मान्छेको आयु बढ्छ:जानी राखौ।
लामो आयु हुनेहरूको यौन जीवन एकदमै सक्रिय हुन्छ। अमेरिकास्थित एक विश्वविद्यालयले गरेको अध्ययनवाट उक्त तथ्य सार्वजनिक भएको हो। अध्ययनका क्रममा २ सय ५० जनाको यौन जीवन केलाइएको थियो। उनीहरू सवैको आयु ७५ देखि ९० वर्षको वीचमा थियो। उक्त अध्ययनले के पुष्टि गरेको छ भने, लामो आयु जिउन सक्रिय यौन जीवन आवश्यक हुन्छ। तिव्र, आनन्ददायक एवं सन्तुष्टिपूर्ण यौन सम्पर्क गर्दा स्वत: आयु बढ्छ। अझ जति धेरै चरमसुख महसुस गरिन्छ, त्यती धेरै बाँच्ने सम्भावना बढ्छ। नियमित सेक्सले हार्मोन लेभल बढ्छ जसले मुटुलाई समेत स्वस्थ्य राख्छ। त्यति मात्र होइन, यसले मस्तिष्कको क्षमतासमेत बढाउँछ। रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ। यौनमा चरमसुखका क्रममा डोपामाइन, एसीटिकालीन, गाबा तथा सेरोटिनको विकास हुन्छ, जुन शरीरका लागि एकदमै फाइदाजनक रसायन मानिन्छन्।
Labels:
helth
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment