ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download
Showing posts with label intertain. Show all posts
Showing posts with label intertain. Show all posts

Sunday, 25 May 2014

काठमाडौंको खतरनाक यौनबजार फेला भिडियो रिपोर्ट सहित ......

खुला मञ्चको दक्षिणपश्‍चिम गेटदेखि भोटाहिटीतिर जाने सब वेसम्मको फुटपाथमा मेला लागेजस्तै मानिसको भीड छ। यो पंक्तिकार त्यो मानिसहरूको भीडमा देखिने दृश्यका विभिन्न बान्कीहरू नियालिरहेछ। भीडमा विभिन्‍न झुन्ड छन्।

तीमध्ये एक झुन्डमा तीनजना पुरुष र एक महिला छिन्। सेता बुट्टेदार कुर्ता सलवारमा सजिएकी ती गोरो वर्णकी महिला हदै भए २० वर्षकी होलिन्। महिला भन्दै थिइन्, 'पन्ध्र सयबिना मरे जान्‍नँ।'

पुरुष भन्दै थिए, 'पाँचमा कुरा मिलाऊ न।'

आफूले भनेजस्तो मूल्य नपाएपछि महिला ओठ लेब्य्राउँदै झुन्डबाट अलग्गिइन्।

पंक्तिकारको आँखा पुग्यो, अर्को दृश्यमा। दृश्य अलि अनौठो थियो। सुनौलो रङको कुर्ता सलवार लगाएर रेलिङमा ढेसिएर बसेकी एक वृद्धा ग्राहकसँग कुरा मिलाउँदै थिइन्। वृद्धा आमासमान थिइन् भने ग्राहक युवा छोरासमान। '६० कटेकी पनि ग्राहक खोज्न आइछन्', पंक्तिकारले मनमनै सोच्यो। वास्तविकता बुझ्न ती दुई छेउ पुग्दा थाहा भयो, ती वृद्धा ग्राहक खोज्नै आएकी रहिछन् तर आफ्नो लागि होइन। ती युवा ग्राहकलाई फकाउने भावमा वृद्धा भन्दै थिइन्, 'भाइले खोजेजस्तै छन्, राम्रीराम्री छन्।' थाहा भयो, कमिसनका लागि सडकमा लाग्ने यौनबजारमा वृद्धाहरू पनि आउँदा रहेछन्।

पहिले साँझ ढिलो भए ५/६ बजेसम्म मात्रै सडकमा देखिन्थे, महिला यौनकर्मीहरू। साँझ ढल्केपछि ग्राहक खोज्ने तेस्रो लिंगीहरूको कब्जामा पर्थ्यो  सडक। तर, बुधबार साँझमा गरिएको अवलोकनमा महिला र तेस्रो लिंगीहरू सराबरी थिए, ग्राहकको खोजीमा। यसबाट स्पष्ट हुन्छ, काठमाडौंको सडकमा लाग्ने यौनबजार केही उदार र विस्तारित हुँदै गइरहेको छ।

पंक्तिकार बुधबार बिहान ११:१५ बजे पनि सोही ठाउँमा पुगेको थियो। त्यहाँ भर्खरै यौनकर्मीहरू आउन सुरु गरेको देखियो। तीमध्ये पंक्तिकारले १३ वर्षअघि देखेको यौनकर्मी महिला फेला परिन्। सेतो टीसर्ट लगाएकी आफ्नी साथीसँग थिइन् उनी। गालाको दाहिने भाग जलेर गहिरो खत बसेको ती यौनकर्मी महिलालाई पंक्तिकारले एक चिया पसलमा बोलाएर तीन सय रुपैयाँ दिई यौनकर्मीका बारेमा केही सूचना चुहाएको थियो, १३ वर्षअघि।

पहिलोपल्ट यौनकर्मी देख्दा

पंक्तिकारले काठमाडौंका सडकमा प्रशस्तै यौनकर्मी छन् भन्ने सुनेको मात्रै थियो। सुनेपछि उनीहरूलाई हेर्ने इच्छा तीव्र हुँदै गइरहेको थियो। एक दिन सँगै डेरा बस्ने साथी हस्याङफस्याङ गर्दै कोठामा आइपुग्यो। उसले सुनाएको विवरण यस्तो थियो, 'म आउँदै थिएँ। पानी पर्‍यो। पानी परेपछि ओत लाग्न एउटा होटलभित्र छिरेँ। भित्र छिरेको, त्यहाँ त यौनकर्मीको बजारजस्तै पो रहेछ। मलाई साह्रै कर गरे। न म आफू उनीहरूसँग जान चाहने, न पैसा छ। तर, काठमाडौंमा दिउँसै यस्तो हुन्छ भन्नेचाहिँ थाहा भयो।'

वीर अस्पताल र ट्रमा सेन्टरको बीच हुँदै जाने एउटा बाटो छ। पहिले लोकल कुखुरा बेच्ने त्यो बाटोको वीर अस्पतालतिरको किनारमा साना गाडी र मोटरसाइकल पार्किङ हुन्छ अहिले। त्यो बाटो हुँदै जादा न्युरोड नपुग्दै २५ पाइला वर एउटा लज थियो। त्यो लजमा प्रशस्तै महिला हुन्थे। उक्त लजमा दिनदहाडै यौनकर्म हुँदो रहेछ। लजमा यौनकर्म रोकियो। पछि प्राय: गुलाबी रङको टीसर्ट र जिन्स पाइन्ट लगाउने महिला सडकमा मोलमोलाइ गरिरहेको देखा परिन्। पंक्तिकारले पहिलोपल्ट यौनकर्मीको रूपमा देखेको महिला तिनै हुन्। १३ वर्षअघि देखिएकी ती महिला अहिले पनि दैनिक रूपमा सडकमा ग्राहकको खोजीमा भौंतारिइरहेकी भेटिन्छिन्।

तर, प्रत्यक्ष रूपमा पहिलो पटक यौनकर्मी महिलासँग भएको साक्षात्कार अलि रोमाञ्चक छ। नक्कली एडिडास जुत्ताले खुट्टा साह्रै दुखिरहेको थियो। वीर अस्पतालको आकासे पुलमा जुत्ता फुकालेर दुखेको दाहिने खुट्टाको कुर्कुच्चा सुम्सुम्याउँदै गर्दा पुलतिर उक्लँदै गरेकी एक महिलाले भनिन्, 'हेल्लो !'

पुलुक्क हेर्दा ती महिलाले भनिन्, 'जाने हो?'

बुझिहालियो, ती महिला यौनकर्मी हुन्। सुरुमा त खुट्टाको दु:खाइका कारण अलि झर्किएर जवाफ दिइएछ, 'जान्नँ, नजाने।'

एकछिनपछि समालिएर सोधियो, 'कति हो?'

'पाँच सय', उनले भनिन्।

त्यतिखेरै मुटुको धड्कन बेजोडले बढ्यो। वरिपरि परिचितहरूले देखे कि ! डर लाग्यो। त्यसपछि सुइँकुच्चा ठोकियो।

आँखा अलि टेढो भएकी ती महिला आफ्नी कलिली छोरी लिएर सडकमा आएको देखिन्थ्यो। सम्भवत: उनी आफ्नी छोरीलाई पनि आफूजस्तै बनाउन चाहन्थिन्। अलि बढी रक्सी सेवन गर्ने ती महिला अचेल सडकमा भेटिन्नन्। उनीजस्तै केही यौनकर्मी देखिन छाडेका छन्। दुईजनाको त अनुहारको घाउ बढ्दै गएको देखिन्थ्यो। उनीहरू कि दिवंगत भए कि त पेसा छाडे।

गर्भवती पनि यौन पेसामा

वीर अस्पतालअगाडिको सडक र आकासे पुलमा यौनकर्मीहरूको पहिचान भएपछि त्यसबारे इन्डेफ्थ रिपोर्टिङ गर्ने मन भयो। आफूसम्बद्ध एक मासिकका सम्पादकलाई यो कुरा राखेपछि उनी खुसीले उफ्रिए। सञ्चारमाध्यममा यौन विषय निकै बिकाउ सामग्री बनिसकेको रहेछ।

सडकमा लाग्ने यौनबजारबारेको रिपोर्टिङको असाइन्मेन्ट पूरा गर्न एक महिनासम्म लगातार सडकमा बसेर सूचना संकलन गर्न लागियो। वीर अस्पतालअगाडि पहाडी मूलका यौनकर्मीहरूले अखडा जमाएका रहेछन् भने सुन्धारा क्षेत्रमा तराई मूलकाले। सुन्धारा क्षेत्रमा ग्राहक खोजी गर्नेहरूमध्ये एकजना ५० कटेकी प्रौढ महिला पनि देखा परिन्। त्यस क्षेत्रमा ग्राहकहरू पनि तराई मूलकै बढी देखियो।

त्यहाँका ग्राहकको खोजी गर्नेमध्ये एकजना गर्भवती थिइन्। सम्भवत: उनी आफ्ना पतिकै अर्थात् पारिवारिक सहमतिबाटै यौनबजारमा आएकी हुन्। त्यो दृश्यले अलि मार्मिक बनायो, पंक्तिकारलाई। पेटमा बच्चा बोकेर पनि यौन पेसामा आउने बाध्यता हुँदो रहेछ।

छोरा डोर्‍याउँदै ग्राहकको खोजी

एक महिला सुन्धारा, वायुसेवा निगमको बाटो हुँदै वीर अस्पतालदेखि भोटाहिटीसम्म ग्राहकको खोजी गर्दै हिँडेको देखिन्थिन्। पहाडी मूलकी, कपाल थाई कट् काटेकी करिब साढे पाँच फिट अग्ली महिला प्राय: कुर्ता सुरुवालमा भेटिन्थिन्। उनलाई देख्दाको दृश्य पंक्तिकारलाई निकै मर्मस्पर्शी लाग्यो। उनको चोर औंला समाएर हिँडिरहेको हुन्थ्यो, उनको छोरा।

उनी जब ग्राहकसँग मोलमोलाइ गर्न थाल्थिन्, तब छोरालाई उनी केही पर दूरीमा खेल्न पठाउँथिन्। ती निर्दोष छोरालाई के थाहा, आफ्नी आमाको पेसा र बाध्यताबारे। तर, आफू जस्तोसुकै पेसामा रहे पनि उनको मातृवात्सल्य अनुकरणीय थियो। अहिले केही वर्षयतादेखि ती महिला पहिले उनी घुमफिर गर्ने क्षेत्रमा देखा पर्न छाडेकी छन्।

वीर अस्पतालअगाडिको आकासे पुलमा पहिलोपटक मैले साक्षात्कार गरेको यौनकर्मी महिला पनि आफ्नी सानी छोरी लिएर ग्राहकको खोजीमा निस्केको पटकपटक देखियो। भर्खरै टुकुटुकु हिँड्ने छोरी थिइन्, उनको साथमा। ती छोरीको खुट्टामा चाइँचाइँ चुइँचुइँ आवाज आउने जुत्ता थियो।

रत्‍न पार्कभित्र केन्द्रित

पहिले वीर अस्पतालअगाडि र सुन्धारा यौनकर्मी महिलाहरूको अखडा थियो। पछि दुवै ठाउँबाट उनीहरूलाई धपाइयो। त्यसपछि उनीहरू रत्नपार्कभित्र केन्द्रित भए। वीर अस्पतालअगाडि वा सुन्धारामा ग्राहकको खोजीमा निस्केका यौनकर्मी महिलाहरू प्रशस्तै भए पनि रत्नपार्कभित्रको परिसरमा पनि यौनकर्मी महिला भेटिन्थे। वीर अस्पतालअगाडि र सुन्धाराबाट धपाइएपछि सबै रत्नपार्कभित्र केन्द्रित भए।

विगत एक महिनादेखि रत्नपार्क सबैका लागि बन्द गरिएको छ। रत्नपार्क पुनर्निर्माण हँुदैछ। त्यसैले अहिले खुलामञ्चको दक्षिणपश्चिम गेटदेखि भोटाहिटी जाने सब वेसम्मको क्षेत्र यौनकर्मीहरूले ग्राहक कुर्ने वा यौनकर्मी पाइने क्षेत्र बनेको छ। खासगरी दिउँसो ३ बजेदेखि उनीहरूको बाक्लो जमघट हुन्छ। कतिपय यौनकर्मी खोज्दै जाने भेटिन्छन् भने कतिपय रमिता हेर्न जाने।

रेस्टुराँभरि यौनकर्मी

राजधानीको यौनबजार नियाल्ने क्रममा पंक्तिकार यस्तो एउटा ठाउँमा पुग्यो, जहाँ यौनकर्मीको बजार लाग्थ्यो। दरबारमार्गको एउटा रेस्टुराँ थियो, जसको नाम थियो, ट्वान्टी फोर आवर। महेन्द्र सालिकको ठीक अगाडि तत्कालीन होटल उडल्यान्डसँग जोडिएको त्यो रेस्टुराँ दिनभरि बन्द हुन्थ्यो र रातभरि चलेर बिहान ५ बजे बन्द गरिन्थ्यो।

त्यहाँ कहिलेकाहीँ त पुरुषभन्दा महिलाको संख्या बढी देखिन्थ्यो। रेस्टुराँ पूरै यौनबजार। त्यहाँबाट मोलमोलाइ गरेपछि बाहिर निस्कन्थे, यौनकर्मी र ग्राहक। तेस्रो लिंगीहरू पनि प्रशस्त आउँथे।

एक दिन त्यहाँ एउटा घटना भयो। एकजना सानीसानी लाग्ने यौनकर्मी रिसाउँदै, कसैलाई सराप्दै र आवश्यक परे कारबाही गर्ने भन्दै आइपुगिन्। भन्दै थिइन्, 'मैले चिनेको एउटा सई छ, उसलाई भनेर पक्राइदिन्छु सालालाई।'

'के भयो?', उनकी साथीले सोधिन्।

'म नांगै थिएँ, मेरो छातीको फोटो पो मोबाइलबाट खिच्न खोज्दो रहेछ', उनले आफ्नी साथीलाई भनिन्, आक्रोशित भावमा।

कान थापेर सुन्दा के पत्ता लाग्यो भने ती महिलाले एक भारतीय ग्राहक फेला पारिछन्। एक हजार भारुमा कुरा मिलेछ। दुवैबीच यौनसम्बन्ध भएछ। त्यसपछि ती ग्राहकले आफ्नो मोबाइलबाट नग्न अवस्थामा ती महिलाको फोटो खिच्न खोजेछ। महिलालाई रिस उठेछ। झोकिएर भन्दै थिइन्, 'ल फोटो त खिच्ने रे, नांगो छाती भएको फोटो खिच्न म किन दिने? सालाले एक पोज खिच्न भ्याइहाल्यो।'

त्यही रेस्टुराँमा ग्राहक खोज्दै आएकी एक महिलालाई देखेँ, कतै देखेको वा चिनेजस्तो। देब्रे पाखुरामा बिच्छीको ट्याटु खोपेकी रहिछन्, त्यहीमात्रै परिवर्तन देखेँ, अरू जम्मै उस्तै। उनलाई सोधेँ, 'तिम्रो घर धरान हो?'

उनले भनिन्, 'हो।'

'तिमी ... दाइको घरमा बसेकी थियौ हो?'
फेरि जवाफ आयो, 'हो।'

ती महिला त म बसेको धरानको सैनिक भवन चोकको घरमा केही साता खाना पकाउन बसेकी थिइन्। म त्यो घरमा पेइङ गेस्ट थिएँ। त्यसपछि घरवाला दाइकी भान्जीको जुत्ता चोरेर भागेकी थिइन्। उनलाई त काठमाडौंको यौनबजारमा आफ्नो शरीर बेच्न ग्राहक खोजी गरिरहेको अवस्थामा पो भेटियो।

तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता लिएपछि त्यो ट्वान्टी फोर आवर रेस्टुराँ बन्द भयो। त्यसपछि त्यो यौनबजार स:यो, दरबारमार्गमा रोकिने ट्याक्सीहरूमा। यौनकर्मी ट्याक्सीभित्र बस्ने, ग्राहकसँग ट्याक्सीभित्रै मोलमोलाई गर्ने, त्यसपछि कुरा मिले रेस्टुराँ र लजतिर जाने। अहिले दरबारमार्ग क्षेत्रमा सपिङ मलहरू चल्तीमा आएपछि ट्याक्सीको ठाउँमा निजी गाडी पार्किङ हुन्छ।

तेस्रो लिंगीले झुक्याएछन्

काठमाडौंको यौनबजारमा सोह्र शृंगारमा आउँछन् ग्राहक खोजी गर्ने तेस्रो लिंगीहरू। पहिले उनीहरूको केन्द्र थियो, ठमेल। अहिले रत्नपार्क केन्द्रित भएका छन्। एक साँझ सहकर्मी मित्र बालकुमार नेपालसँग रमिता हेर्न ठमेल पुगियो। त्यहाँ एउटा अनौठो दृश्य देखियो। तेस्रो लिंगीहरू भागिरहेका थिए, एकजना व्यक्तिचाहिँ हेल्मेट लिएर उनीहरूलाई खेदिरहेका। अचम्म परियो। ती व्यक्ति तेस्रो लिंगीप्रति आक्रोश पोखिरहेका थिए। भन्दैथिए, 'झुक्याउने?'

कुरा के परेछ भने ती व्यक्ति महिला यौनकर्मी ठानेर तेस्रो लिंगीको पछि लागेछन्। यौनसम्पर्क गर्ने बेलामा फरक लिंग फेला पर्‍यो। त्यसपछि आक्रोशित भएका रहेछन्। (श्रोत अन्नपूर्ण)
भिडियो रिपोर्ट हेर्नुहोस

''
Download

दोश्रो बिहे गरेपनि शंकर एक्लै, भन्छन्-’अब पछुताएर के गर्नु’ ?

घरमा २ सन्तान र श्रीमती हुँदाहुँदै पनि चर्चित नृत्य निर्देशक एवं मोडल शंकर वीसीले लोकदोहारी गायिका निशा सुनुवारसँग दोश्रो बिहे गरे । निशा अमेरिका गएपछि मात्र मिडियामा बिहेको राज खुलेको हो ।

तर शंकरले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुको बिहे ५ बर्ष अगाडि नै भएको खुलाएका छन् । शंकरले भने, ‘हामीले बिहे त ५ बर्ष अगाडि नै गरेका हौ । तर मिडियामा सन्तानको जन्म भएपछि मात्र जानकारी दिने भन्दै लुकाउँन खोज्यौ ।’ शंकरले आफनी पहिलो पत्नी सरितालाई पनि निशासँगको बिहेको बारेमा थाहा भएको बताए ।

अहिले उनले दुबै श्रीमतीलाई राम्रैसँग मिलाएको बताए । उसो त निशा यतिबेला अमेरिकामा छोरीलाई जन्म दिएर बसेकी छिन् । सरिता नेपालगञ्जमा छिन् । शंकरले हाँस्दै भने-’दुईवटा बिहे गरेपनि के गर्नु, अहिले काठमाण्डौमा आफू एक्लै छु ।’

आफूले यस्तो गर्छु भनेर केही नहुने रैछ, शंकर दोश्रो बिहेको बारेमा अनलाइनखबरसँग भने-’अब पछुताएर पनि के गर्नु ? ‘भाग्यमा जे थियो त्यही भयो, अब मिलाएर नै अगाडि बढ्छु ।’ सुरुवातमा त उनलाई निशासँग किन बिहे गरेछु भन्ने सोच पनि नआएको होइन । तर पछि छोरीको जन्म भएपछि माया पलायो उनमा । ‘छोरी जन्मनुअघि नचाहिने टेन्सन बोकिएछ भन्ने पनि मनमा पलायो, तर अब त के नै गर्न सकिन्छ र ?’ शंकरले भने ।

उनले अब तेश्रो बिहे नगर्ने स्पष्ट पारे । ‘तेश्रो बिहे पनि गरे भने त कहाँ नै इज्जत रह्यो र हैन’, शंकरले प्रश्न गर्दै भने ।
थप समाचार

''
Download

Saturday, 24 May 2014

सेक्सगरेर विश्व रेकर्ड ! एक जनासंग ४५ सेकेण्ड मात्रै

विश्व किर्तिमान राख्नका लागि मान्छेले अनेक कार्य  गर्छन् । अहिले  एउटा यस्तो रेकर्ड कायम गरिएको छ जसले सबैलाई आश्चर्यचकित बनाई दिएको छ ।

एकपोर्नस्टारले विश्व रेकर्ड बनाउन एकै दिनमा धेरै व्यक्ति संग  यौन सम्पर्क गरेकी छिन ।   उनले ९१९ जनासगँ सेक्स राखेर विश्व रेकर्ड बनाउन सफल भएकी छिन् ।
एकै दिनमा बढी भन्दा बढी सेक्स पार्टनर फेर्ने व्यक्ति हुन्, एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स नाम गरेकी ति युबतीले रेकर्ड बनाउन सफल भएकी छिन् । उनले सन् २००४ मा एकैदिन नौ सय १९ जनासँग सेक्स गरेकी थिइन् । उनले एकजना सेक्स पार्टनरलाई ४५ सेकेण्ड मात्रै समय दिएकी छिन ।- एजेन्सी
थप समाचार

''
Download

Thursday, 22 May 2014

एघार वर्षीया बालिका नृत्यमा उत्कृष्टता नजिक

बुटवल: रूपन्देहीको ग्रामीण क्षेत्रकी एक बालिका भारतीय जि–सिनेमा टेलिभिजनबाट प्रसारित हुँदै आएको चर्चित नृत्य प्रतियोगितामा उत्कृष्टताको नजिक पुग्न सफल भएकी छिन् ।
स्थानीय रुद्रपुरकी ११ वर्षीया बालिका तेरिया फौजा मगर उक्त टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर– ३ मा करोडौँ दर्शक र निर्णायकको मन जितेर अन्तिम आठौँ स्थानमा पुग्न सफल भएकी छिन् ।
प्रतियोगितामा भाग लिन आवेदन दिएका १४ वर्ष मुनिका तीन लाख बालबालिकामध्ये ४० हजार जना छनोटमा परेका थिए । तीमध्ये तेरिया नेपालबाट छनोटमा पर्ने एक्ली हुन् । भारतीय टेलिभिजनबाट प्रसारित हुने विभिन्न कार्यक्रममा नेपालीमूलका भारतीय सहभागी भएर प्रतियोगिता जित्न सफल भए पनि डिआइडी प्रतियोगितामा सहभागी हुने र उत्कृष्ट १० भित्र पर्ने उनी पहिलो हुन् ।
भारतको मुम्बईमा भएका तीन वटा प्रतियोगिताका चरण र नयाँ दिल्लीमा भएका प्रतियोगिताका विभिन्न चरण पार गर्दै उनी टप टेनमा छनोटमा पर्न सफल भएकी हुन् ।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । उनकी आम सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन भने बाबु रोजगारीका लागि विदेशमा छन् । -रासस
थप जानकारी

''
Download

Sunday, 18 May 2014

रेखा थापा भन्छिन् –'सेक्सले अल्छी बनाउँछ'

४ जेठ, काठमाण्डौ । नेपाली सिने नगरीमा सँधै जसो चर्चा र विवादमा परिरहने नायिका हुन् रेखा थापा । रेखा थापा मिडियाको मसला बनि नै रहन्छिन् । पछिल्लो समयमा रेखा पूर्वपति छवि ओझाबारे विवादास्पद टिप्पणी र सुदर्शन गौतमसँगको प्रेम प्रसंगले चर्चामा छिन् । त्यस त यी सबै चर्चा उनको रिलिजको तयारीमा रहेको फिल्म ‘हिम्मतवाली’को लागि हो भन्ने पनि कम छैनन् । तर कुनै पनि बिषयमा बोल्ड र फरक धारणा राखेर उनी चर्चामा आइरहेकी हुन्छिन् । रेखाको अन्य विषयमा जस्तै सेक्सको विषयमा पनि अरुको भन्दा फरक धारणा छ । उनी यौनलाई जैविक आवश्यकता मान्दिनन् । भन्छिन् ‘सेक्स नभए पनि बाँच्न सकिन्छ ।’ सेक्सका लागि मरिहत्ते गर्ने मानिस त उनकै साथी सर्कलमा पनि छन् । तर उनलाई त्यो ठीक लाग्दैन रे । नबुझेका मानिसमात्रै यौनको पछि लागिरहने उनको भनाई छ । यो कुरालाई प्रमाणित गर्न उनी तर्क गर्छिन्, ‘संसारमा त्यस्ता धेरै ब्रम्हचारी, योगी र सन्यासी छन्, जो सेक्स नगरी पनि बाँचेका छन् । 
यौनले मान्छेलाई ‘इनर्जेटिक बनाउ“छ’ भन्ने कुरा पनि उनलाई स्वीकार छैन । उनी त भन्छिन्, ‘मलाई त सेक्सले झन् अल्छी बनाउँछ जस्तो लाग्छ । त्यसैले अल्छी लागेको बेलामा सेक्स गर्नुभन्दा फ्रेस मूडमा सेक्स गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।’ तर उनले कुनै समय भनेकी थिइन्, ‘सेक्स भनेको साधना हो । म यसलाई पूजाका रुपमा लिन्छु ।’ अहिले पनि उनी त्यो विचारमा अडिग छिन् । उनको भनाइ छ, ‘सेक्स दैनिक खाना खाएजस्तो होइन । त्यो शारिरीक या मानसिक दृष्टिले पनि । यसका लागि त राम्रो वातावरण्ँ, राम्रो मुड, गोप्यता अनि शुद्धता आवश्यक हुन्छ । पछिल्लो समयको यौनजीवनबारे सोध्दा उनी प्रश्न नै असान्दर्भिक भएको बताउछिन् । उनको तर्क छ, ‘किनकि बैबाहिक जीवन वा ‘लिभिङ टुगेदर’मा नरहेको मानिसको यौनजीवन नै कहाँ हुन्छ र ?’ रेखाले सुदर्शनसँगको प्रेम आत्मिक रहेको उनले बताउँदै आएकी छिन् । त्यसो वैबाहिक जीवनबाहेक पनि उनले चुम्बनको अनुभव गरेकी छिन् । एकजना फ्यानले उनको गालामा म्वाइ खाइदिए । अर्काले त ओठैमा चुमे । तर सेक्सकै प्रस्ताव राख्ने हिम्मत चाहिं ‘हिम्मतवाली’लाई गरेका छैनन् । मान्नै पर्छ हिम्मतवालीको हिम्मतवाला बोलिलाई भने ।
थप समाचार

''
Download

Tuesday, 6 May 2014

अक्षयकुमारले बनाए ठमेल ठप्प, विवादमा तानिँदै चलचित्रको छायांकन







काठमाडौं, बैशाख २२– कडा सुरक्षाकाबीच राजधानीको ठमेलमा सोमबार दिउँसो भारतीय अभिनेता अक्षयकुमार अभिनित एक चलचित्रको छायांकन भएको छ । ठमेलको मण्डलास्ट्रिट परिसरमा भएको सो चलचित्र छायांकनको क्रममा सर्वसाधारणलाई आवागमनमा रोक लगाइएको थियो । यस्तै समाचार संकलनका लागि पुगेका पत्रकारलाई समेत माथिको आदेश भन्दै दर्जनौंको संख्यामा अक्षयको सुरक्षामा खटिएका प्राइभेट सुरक्षा कम्पनी जीफोर्स र नेपाल प्रहरीको टोलीले रोक लगाएको थियो । ‘

बेबी’ नामको चलचित्र छायांकनको लागि सक्षयकुमारसहितको फिल्म निर्माण युनिट नेपाल आएको बताइन्छ । उनी चारदिनयता राजधानीको होटल हायातमा बसिरहेका छन् । फिल्मको नाम बेबी भनिएपनि नेपालमा सुटिङको लागि आवाश्यक सामग्रीको भन्सार छुटको लागि निवेदन माग्दा ‘बसन्ती’ भनेर उल्लेख गरिएको नेपाल चलचित्र विकास बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैताले भारतबाट सिनेमाको छायांकन लागि आवश्यक सामानहरुको भन्सार छुटका लागि निवेदन आएको जानकारी दिँदै सिनेमाको नाम ‘बसन्ती’ भनी दर्ता गरिएको बताए । यसैबीच छायांकन हुँदै गरेको अक्षय अभिनित चलचित्र यहाँ विवादमा तानिएको छ । सो चलचित्रले नेपालबारे अफबाह फैलाउन त्रिभुवन अन्तराष्टिय विमानस्थलमा छायांकन गर्ने तयारी भएको सार्वजनिक भएपछि विवादमा तानिएको हो । छायांकन टोलीले स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलको भिडियो खिचेर त्यसमा नेपालको विमानस्थल झुर भएको भन्दै अनावश्यक प्रचार गर्न लागिएको बताइन्छ ।

यसले नेपालको राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा आँच आउने भन्दै विमानस्थलका कर्मचारी र सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । स्मरण रहोस् सो फिल्मको सुटिङ विमानस्थलमा छायांकन गर्न अनुमति कहाँबाट कसले दिएको हो त्यो े थाहा नपाएको विमानस्थल अधिकारीहरुले बताएका छन् । नेपालको इज्जतसँग जोडिएको सवालमा सरकार गम्भीर हुनुपर्ने विमानस्थलमा अधिकारीहरुले बताएका छन् । यसअघि चलचित्रको छायांकन हायात होटल परिसरमा भएको थियो भने भक्तपुर दरबार स्क्वायरमा पनि गरिने बताइएको छ । चलचित्रमा अक्षयको मुख्य भूमिकार रहेको बुझिएको छ ।

Monday, 5 May 2014

कुबेत मा नेपालि केटा केटि को मस्ती भिडियो सहित


''
Download

Sunday, 4 May 2014

अक्षयको सुरक्षा निक्कै कडा, यसरी हुँदैछ छायांकन

 बलिउड नायक अक्षय कुमारलाई भेट्न फ्यानहरु काठमाण्डौको हायात होटलसम्म पुगेपछि सुरक्षा व्यवस्था निक्कै कडा पारिएको छ । अक्षय कुमारको नेपालमा छायांकन भैरहेको सिनेमाको नाम नखुलाइएतापनि चलचित्र विकास बोर्डमा भने ‘बसन्ती’ दर्ता गरिएको छ ।

सिनेमा छायांकन हायात होटलकै परिसरमा भैरहेको छ । तर सुरक्षा र फ्यानहरुको बाक्लिदो भिडले छायांकनमा असर पुगेको बताइन्छ । अक्षय कुमारले आजसम्म नेपाली मिडियासँग भेट गरेका छैनन् । निरज पाण्डेको निर्देशनमा तयार भैरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि काम गरिरहेका छन् ।
यसैबिच नेपाल चलचित्र प्राविधिक संघलाई  निर्माण यूनिटले १५ हजार सहयोग गरेको छ । आज चलचित्र प्राविधिक संघको टोली हायात होटलमा पुगेको थियो । अक्षय कुमारलाई नेपाली ढाकाटोपी लगाएर सम्मान गर्ने तयारीमा प्राविधिक संघको छ । यसका लागि उनको सहयोगीसँग कुरा भएको अध्यक्ष मनोज केसीले बताए ।


यो सिनेमाको छायांकन भोली ठमेल र पर्सी भक्तपुर दरबार स्क्वायरमा गरिने वुझिएको छ । तर यो स्थानमा अक्षय कुमारको दृश्य समावेश हुन्छ या हुँदैन खुलाइएको छैन ।

''
Download

Monday, 28 April 2014

सेक्सकालागि महिला आँतुर हुने समय

www.janirakhau.com

महिला हुन् या पुरुष, सेक्सका विषयमा अनेकन शोध र अध्ययन भएका छन् । शोधका निष्कर्षहरु पनि रोचक हुने गरेका छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य ।
शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अन्डोत्सर्ग (अव्यलेसन) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ ।
के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।
दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ |


''
Download

भित्री बस्त्र लाउन भुलेपछि गोप्य अँग क्यामेरामा कैद

रिहानाले भित्री बस्त्र लगाउन भूलेपछि बक्षस्थलले ठाउँ छोड्यो विश्व चर्चित पप गायिका रिहाना आफ्नो गीतका कारणजती चर्चामा छिन्, लगाउने पहिरनका कारण पनि बारम्बार मिडियाको समाचार बन्छिन्।

हालै मात्र न्यूयोर्कमा बास्केटबल खेल हेर्न पुगेकी रिहाना भित्री बस्त्र लगाउन बिर्सदा क्यामेराको अघि कैद भइन् । उनले अन्डरगार्मेट लगाउन बिर्सेकी थिइन् ।

जसका कारण उनको बक्षस्थलले ठाउँ छोड्यो! मिडियाले पनि उनको हट तस्बिर खिच्न कुनै कसर बाँकी राखेन । उसो त सेलिब्रेटीह  रु पनि मिडियामा आउने रहरमा यस्ता हर्कत गरिरहेका हुन्छन् ।

''
Download

Wednesday, 23 April 2014

फुटेरै छाड्यो "मेरी बास्सै"

फुटेरै  छाड्यो मेरी बास्सै ! 
कलाकारले ९ महिनादेखि पाएनन् तलब !

हास्य टेलिश्रृङ्खला अन्तर्गत धेरै दर्शकको माया बटुलेको ‘मेरी बास्सै’ का कलाकारले पछिल्लो समय पारिश्रमिक बापत एक रुपैयाँ समेत नपाएको खुलासा भएको छ । अन्य हास्य सिरियल मध्ये हिट ‘मेरी बास्सै’ का कलाकारले पारिश्रमिक नपाउँदा रिसियल नै बन्द हुने स्थितिमा पुगेको छ। 

मिडिया हवद्धारा निर्मित सिरियलले पछिल्लो समय ८ महिना भन्दा बढी समय कलाकारलाई बिना पारिश्रमिक काम गराइ राखेको छ।सिरियलमा गोक्ते काजीको भूमिका निर्वाह गर्ने एक प्रमुख कलाकार रामचन्द्र अधिकारीले लामो समय पैसा नपाएको बताए । 

उनले भने, ‘म पछिल्लो चार एपिसोडमा गएको छैन । रोल नपरेर नबोलाको होला।तर सिरियलमा खेले पनि पैसा पाइराखेको छैन।’ उनले दुखेसो गर्दै भने, ‘मेरो तीन छोरा मध्येमाइलो छोरो केही समय अघि मात्र अष्ट्रेलिया गयो त्यतिबेला पैसा नभएरमिडिया हवका सोम धिताल सँग लि बाँकी पैसा मध्ये २० हजार मागे तर बल्लतल्ल १५ हजार मात्र दिए । अरु पैसा कहिले आउँछ टुङ्गो छैन।’ 

अधिकारीले अब ‘मेरी बास्सै’ का निर्देशक सिताराम कट्टेल (धुर्मुस) सँग यसको विषयमा कुराकानी अगाडि बढाउने बताए।
मिडिया हवले पैसा नै नदिएकोले सुटिङ गर्न समेत निर्देशक आफै ले खल्तीको पैसा खर्च गरेको कलाकार अधिकारीको भनाइ छ। 

अब तपाई के गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अब म निर्देशक सीताराम कट्टेल (धुर्मुस) सँग कुराकानी गर्छु ।कसरी अघि बढ्न सकिन्छ त्यहि अनुसार मिडिया हवका सोम धिताल सँगपनि छल फल अघि बढाउनुपर्छ । पैसा त दिनुपरयो नी ।’ 

मिडिया हवले पैसा नदिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ ले भने ‘मेरी बास्सै’ बाट छुट्टिने निर्णयमा पुगिसकेका छन् । माग्ने बुढा पट्टिको भाग अहिले सिरियलमा आउन छाडिसकेको छ । तर
सीताराम कट्टेलले भने आफू पट्टिको भाग जेनतेन  अघि बढाइ राखेका छन्। 

सुरुवात कालिनमा हास्य क लाकार दमन रुपाखेतिले निर्देशन
गरेको ‘मेरी बास्सैबीचमा आएको टकरावले निर्देशनक जिम्मेवारी बाट पन्छिए सँगै सिरियललाई लेखन÷निर्देशन गर्ने काम केदार घिमिरे ‘माग्ने बुढा’ र सीताराम कट्टेल ‘धुर्मुस’ ले गर्दै आएका छन्। 

केदार घिमिरे पनि बाहिरीने भएपछि अब दर्शकबाट अत्याधिक रुचाइएको ‘मेरी बास्सै’ कतातिर जाने हो भन्न सकिने अवस्था छैन! 


''
Download

Monday, 21 April 2014

बान्द्रे लाइ i love you रे मुड्की ले

बान्द्रे र मुड्की को यो नया कमेडी भिडियो हेर्नुहोस माग्ने बुडा को वेब साइट मा राखिएको यो भिडियो भर्खर मात्र रिलिज भएको हो मेरी बास्सै का कलाकार माग्ने बुडा ले मेरी बासै को पर्दा मा नदेखिएको पनि धेरै भै सक्यो | माग्ने बुडा ले किन जागिर अथवा हास्य टेली सिरियल किन छोडे भन्ने बिषय मा अजै सम्म पनि आधिकारिक जानकारी आइसकेको छैन तर मिडिया मा भर्खर मात्र आएको समचार मा मिडिया हब बाट आफु ले पाउनु पर्ने तलब नपाए पछी यो टेली सिरियल बाट बाहिरिएको भन्ने कुरा आइरहेको छ र छिटै माग्ने बुडा र तक्मे बुडा द्वारा निर्मित अर्को टेली सिरियल पनि आउन लागेको जानकारी आउन लागेको कुरा सुन्न मा आएको छ | हामि लाई आसा छ कि हाम्रा ति प्रिय कलाकार माग्ने बुडा लाइ फेरी पहिले कै भूमिका मा देख्न पाइयोस भन्दै यो टेली कमेडी हेर्नुहोस >>.
पार्ट -१ पार्ट - २

''
Download

Saturday, 19 April 2014

स्वास्नी रिमोट कन्ट्रोल बाट चल्ने भए ( कमेडी)


स्वास्नी रिमोट कन्ट्रोल बाट चल्ने भए हेर्नुहोस यो कमेडी प्रोग्राम यहाँ

''
Download

Sunday, 6 April 2014

हर्के हल्दार April 6, 2014

Sunday, 30 March 2014

होस् गर्नोस है प्रेमिकाले धोका देलिन्

प्रेम जीवनको एक अभिन्न अंग हो । प्रेम बिनाको जीवन मानिसले कल्पना पनि गर्न सक्दैन । तर, यही प्रेममा धोका, विश्वासघात पनि हुन्छ । यस्ता धोका र विश्वासघातबाट बच्नु पनि अर्को एक चुनौती हो । आफूले मन पराएको मानिसबाटै धोका र विस्वासघात हुन्छ भन्ने विश्वास गर्न पनि त्यति नै गाह्रो हुन्छ । आफ्नी मनपरेकी प्रेमीकाले आफूलाई धोका दिन्छन् भनेर कुनै पनि पुरूषले सोचेका हुँदैनन् । सायद प्रेमीकाबाट सधै माया पाउने आश गर्छन् ।

तर, कहिले काही प्रेमिकाले धोका दिन लागेको समेत पुरूषहरुले पत्तो पाउँदैनन् । स-साना कुराबाट नै प्रेमीकाले आफूसँग धोका दिने काम थालेको कुरा बुझ्न सकिन्छ तर, ती कुराहरूलाइ विचार नगर्दा भविष्यमा प्रेमीकाको धोका र विश्वासघातबाट पिडित हुनुपर्छ पुरूषहरू । यसो त पुरूषले पनि धोका या विश्वासघात गर्दैनन् भन्ने होइन् । तर यहाँ प्रेमीकाले धोका दिन लागेको अवस्थामा प्रेमिकामा हुने परिवर्तनबारे केहि कुराहरूबारे प्रस्तुत गरिँदैछ ।
थाहा पाँऔ कसरी थाहापाउने प्रेमीकाले धोका दिन लागेको कुरा...

- यदी तपाईको प्रेमीका तपाईसँग भन्दा फोनमा अरु कुनै व्यक्तिसँग गफमा व्यस्त हुन्छिन् र सकेसम्म तपाईबाट टाढा रहेर कुरा गर्न चाहन्छिन् वा फोन आएपछी उनी एकान्त खोज्दै कुनै अर्को ठाऊँमा पुग्छिन् भने यस्तो अवस्थामा प्रेमिकाले धोका दिन लागेको हो कि भन्ने शंका गर्ने ठाऊँ रहन्छ ।

- यदी तपाई उसलाइ फोन या मेसेज गर्नुहुन्छ तर, उनी त्यसको वेवास्ता गर्छिन् भने पनि यसले केहि नकारात्मक सन्देश दिन्छ ।

- यदी तपाईकी प्रेमिका स-साना कुरामा पनि तपाईसँग झगडा गर्छिन् भने पनि उनी तपाईसँग सन्तुष्ट छैनन् या अन्य कसैसँग उनको सम्बन्ध अगाडि बढ्दैछ भन्ने बुझिन्छ ।

- यदी तपाईले प्रेमीकालाई झुठो बोलिरहँदा समात्नु भयो भने पनि यसमा संका गर्ने ठाऊँ रहन्छ ।

- यदी तपाईले आफ्ना मिल्ने साथिहरूसँगको सम्बन्धमा पहिले भन्दा केही फरकपना पाउनु भयो भने पनि तपाईका ती साथीहरुले यस विषयमा थाहा पाएको हुन सक्छ र तपाई यस्तो कुरा थाहापाउने अन्तिम व्यक्ति हुन सक्नुहुन्छ ।

- यदि तपाईकी प्रेमीका तपाईबिना कतै बाहिर जाँदैछिन् र उनी पहिले भन्दा आफ्ना हरेक हाउभाउ, लुगा लगाइबारे विषेश ध्यान दिन्छिन्